तुलसीपुर महोत्सव ‘हाउसफूल’

तुलसीपुर महोत्सव ‘हाउसफूल’

दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा मंगलवार चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न…

चौथो खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने

घोराही, ६ फागुन । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता–२०८१ यहि फागुनको…

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान आउँदै

दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ…

कांग्रेस दाङले चैतमा तेस्रो जिल्ला सम्मेलन गर्ने

गोरक्ष समाचारदाता दाङ, ६ फागुन । नेपाली कांग्रेस दाङले आगामी चैत महिनामा तेस्रो जिल्ला सम्मेलन गर्ने…

अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन

गोरक्ष समाचारदाता दाङ, ६ फागुन । दाङको घोराहीमा भएको ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ मा…

पौराणिककालको सत्य कथा

एकराज शर्मा अधिकारी राजा बलिको नाम हामी सबैले सुनेकै छौँ । उनलाई नचिने पनि उनको कामलाई…

यसपालि चारलेन, अर्को वर्ष एयरपोर्ट : प्रधानमन्त्री ओली

घोराहीमा एमालेको जनसभा गोरक्ष समाचारदाता दाङ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास गर्दै…

लखन कपमा टरिगाउँ र नवलपुर विजयी

घोराही, ५ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगितामा आईतबार…

प्रधानमन्त्री ओली आज घोराही आउँदै

दाङ,५ फागुन । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दाङको घोराही आउने भएका…

घोराही महोत्सव : आज भूमिका गिरीको प्रस्तुती रहने

दाङ,५ फागुन । घोराही जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा सोमवार राष्ट्रिय तथा स्थानीय…

शीर्ष नेताको दाङ भ्रमणः के छन् अपेक्षा

खेमराज रिजाल दाङ, ५ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउँदै छन् । ओलीले…

लमहीमा पाँच कार्यविधि पारित

टेकबहादुर पुन देउखुरी, ५ फागुन । लमही नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ । आइतवार सम्पन्न…

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई बिशेष सम्वोधन गर्नुहुने

दाङ,४ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्नुहुने भएको छ…

तुलसीपुर महोत्सवमा चर्चित गायक रमेशराज भट्टराईको प्रस्तुतिमा झुमे दर्शक

दाङ, ४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू…

महोत्सवमा प्रकाश दुतराजको सांगीतिक प्रस्तुति, झुमे दर्शक

दाङ, ४ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखी घोराहीमा सुरू भएको ‘छैठौ कृषि,…

घोराही महोत्सवमा आज चर्चित गायक प्रकाशको प्रस्तुति

घोराही,४ फागुन । घोराही उपमहानगरपालिका–१४ झिँगौरामा जारी ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा आज आइतबार…

लुम्बिनीमा ६ महिनामा दुई हजार बढी उद्यमी थपिए

अमरराज आचार्य दाङ, ४ फागुन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनाको अवधिमा…

आवश्यकताले परिवर्तनको ढोका खुल्छ

के.पी. सुवेदी युवा जनशक्ति आजभोलि दिनदिनै देशबाट बाहिरिँदै गर्दा विभिन्न तरिकाले यसको व्याख्या विश्लेषण हुने गरेको…

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषद्बाट पारित

गोरक्ष समाचारदाता दाङ, ४ फागुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक…

महँगो बन्दै पानी, काकाकुल बन्न नदिने नगर प्रमुखको प्रतिबद्धता

जुरपनिया मैनातारा खानेपानीको साधारणसभा गोरक्ष समाचारदाता तुलसीपुर,४३ फागुन । तुलसीपुर उपमहानगरपालिका–१८ र १९ का उपभोक्तालाई खानेपानी…

तुलसीपुर उपमहानगर सेवा प्रवाहमा उत्कृष्ट

गोरक्ष समाचारदाता तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरपालिका सेवा प्रवाहमा उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ…