डा. सुदीप गौतम÷देवेन्द्र बस्नेत दाङ, २५ फागुन । २००७ साल अघिको राणाकालीन शासन व्यवस्थामा खुलेर राजनीति…
2024
किसानलाई मलको चिन्ता
युवराज शर्मा नेपालमा तीन तहका सरकार छन् । किसानले रासायनिक मल कृषि कार्यका लागि समयमा पैसा…
नयाँ गठबन्धन र देशको भविष्य
सुभाष न्यौपाने सत्ता गठबन्धन भत्कियो बाहिरिन पुग्यो कांग्रेस ! कम्युनिष्ट एक भए खल्यो नयाँ जनदेश !!…
पुरस्कृत तथा सम्मानित प्रतिभा छनौट
दाङ,२४ फागुन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङलेपुरस्कृत तथा सम्मानित प्रतिभा छनौट गरेको छ ।…
राप्ती आँखा अस्पतालको सुर्खेतको गर्भाकोटमा सेवा विस्तार
तुलसीपुर, २४ फागुन । राप्ती आँखा अस्पतालले कर्णाली प्रदेशको गुर्भाकोटमा सेवा विस्तार गर्ने भएको छ ।…
खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, घोराही र राप्तीविच भोलि टुंगो लाग्ने
घोराही, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिका प्रवेश गरेको…
तेस्रो हिरा डाँगी स्मृति कप फुटबल जारी, राईजिङ स्टार र साहारा सेमिफाइनलमा
लक्ष्मण बस्नेत तुलसीपुर,२४ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ ईन्डिया तेश्रो…
ज्ञानमालाका बालिकाद्वारा बलात्कारबिरुद्ध चेतनामुलक रोड शो
दाङ, २४ फागुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका बालिकाहरुले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका…
जोगिन गाह्रो लुम्बिनी सरकार
प्रदेश तहमा सत्ता हलचल देवेन्द्र बस्नेत दाङ, २४ फागुन । केन्द्रीय राजनीतिमा नयाँ सत्ता समीकरण निर्माण…
सरकार फेरबदलले अर्थतन्त्रमा झन सङ्कट
अमरराज आचार्य दाङ, २४ फागुन । नेपाली राजनीतिमा आइरहने उतारचढावले सत्ताको नेतृत्व फेरबदल गराइरहन्छ । छिटो–छिटो…
नौमती बाजा बजाउने महिलालाई सम्मान
गोरक्ष समाचारदाता तुलसीपुर, २४ फागुन । ११४औँ महिला दिवसको अवसरमा नौमती बाजा बजाउने महिलालाई सम्मान गरिएको…
बदलिँदो राजनीतिक मौसम
भुवन पोख्रेल हाम्रो मुलुकमा वि.स. २००७ सालको राजनीतिक परिवर्तन हुँदै २०४७ साल र २०६३ सालको दोस्रो…
ज्योतिपुञ्जका विद्यार्थीहरुको आँखा जाच
दाङ, २३फागुन । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुको आज बुधबार आँखा जाच गरिएको…
खुमबहादुर खड्का स्मृति भलिबलमा घोराही, शान्तिनगर, राप्ती र बंगलाचुली सेमिफाइनल नजिक
घोराही, २३ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता अन्तर्गत चौथो दिन बुधबार भएका…
घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने
घोराही,२३ फागुन । दाङको घोराहीमा घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने भएको छ ।…
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका २ मन्त्री बर्खास्त
घोराही, २३फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।…
हाम्रो योग्यतामाथि कस्ले प्रश्न उठाउने ?
लक्ष्मण शर्मा तिमी किन लेख्छौ ? लेखेबापत तिमीलाई के मिल्छ ? तिम्रो लेखनले यो समाज र…
‘टिआरसी’ले झुक्यायो कांग्रेसलाई
देवेन्द्र बस्नेत दाङ, २३ फागुन ।प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन कायम गरेका कांग्रेस र माओवादी बिचको सम्बन्ध…
‘सन्तोषम्, परमसुखम्, आनन्दम् मेरो खुसी हो’
उनी सधै कर्ममा विश्वास गर्छन् । नामको शान्तराज उनी नाम जस्तो शान्ति स्वभाव र लगनशील मिजासिला…
खेल जगतको उर्जाका लागि खुमबहादुर स्मृति भलिबल प्रतियोगिता : संयोजक आचार्य [अन्तर्वार्ता]
यतिबेला घोराही स्थित जिल्ला समन्वय समिति परिसरको सहिद मञ्च खेल क्षेत्रको रङ्गमञ्च जस्तै छ । जिल्लाभरका…
सफल जीवनको आधार
नारायणप्रसाद श्रेष्ठ सृष्टिको इतिहासलाई जिवन्तता दिँदै निरन्तर गतिशील हुँदै आएको जन्ममरणको प्रक्रिया हिजो पनि थियो आज…