अर्थपूर्ण आर्थिक समृद्धिका लागि दाङ महोत्सव : अध्यक्ष बुढाथोकी

 नेपाल उद्योग वाणिज्य संघको आयोजना तथा दाङ उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भोलि फागुन २६ गतेदेखि…

वित्तीय संघीयता, अबको आवश्यकता : प्रमुख प्रशासकीय अधिकृत मल्ल

निजामति सेवामा मुखिया तह देखिकै अनुभव बटुल्दै शाखा अधिकृतसम्मको जिम्मेवारीमा पुगेका युवा राष्ट्रसेवक हुन भीष्मकुमार मल्ल…

व्यावसायिक सुरक्षामा हाम्रो ध्यान केन्द्रित हुनेछ : अध्यक्ष योगी

युवा व्यवसायी प्रेमनाथ योगी भर्खरै सम्पन्न दाङ देउखुरी इटा व्यवसायी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्…

कांग्रेसले अर्काको बैसाखी टेकेर जंघार तर्ने कल्पना गर्नु हुँदैन : केन्दीय गौतम

कुनै पनि विषयमा स्पष्ट बोल्ने र जनताका समस्यालाई बुझेर राजनीति गर्ने युवा नेता हुन संजय गौतम…

एमालेलाई फेरि पहिलो शक्ति बनाउँछौ : अध्यक्ष बस्नेत

नेकपा (एमाले) दाङको पुस २३ मा सम्पन्न १३औँ जिल्ला अधिवेशनबाट हुकुमबहादुर बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्…

युवाको व्यक्तित्व र नेतृत्व विकास हाम्रो अभियान : दाङ महिला जेसीज अध्यक्ष घर्ती

दाङ महिला जेसीज सन २००८ मा दाङमा स्थापना हो । यो संस्था खुलेसँगै यसमा आबद्ध महिलाहरु…

विचार संशोधन हुन आवश्यक छ : अभियन्ता योगी

विमला योगी महिला सशक्तीकरण अभियानकी अभियन्ता हुन् । कम्तीमा २८ बर्ष उनी यही अभियानमा निरन्तर छिन्…

औषधिको मूल्यबृद्धि अस्वाभाविक : पिडान अध्यक्ष आचार्य

विभिन्न कम्पनीहरुले उत्पादन गरेका औषधिहरुलाई कम्पनीबाट खरिद गरी मेडिकल स्टोर तथा सरकारी मेडिकल स्टोरहरुमा पु¥याउने व्यवसायीहरु…

महाधिवेशनले कांग्रेसमा नयाँ उर्जा थपिएको छ : महाधिवेशन प्रतिनिधि शाह

तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका गोविन्दबहादुर शाह (शम्भु) करिब चारदशक लामो राजनीतिक यात्रा पछि चौधौँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन…

ड्रग्स डिलर डिस्ट्रोय अभियानमा छौ : डिएसपी अर्याल

तुलसीपुर पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको अखडा मात्र नभएर कारोवारीहरुको समेत एरिया ट्रान्जिट बन्दै छ । यहाँबाट…

राजीनामा दिएर मात्रै सक्रिय राजनीतिमा : जिल्ला सचिव योगी

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् नेपाली कांग्रेसको सचिवमा अर्जुनकुमार योगी निर्वाचित भइरहँदा बहालवाला शिक्षक सक्रिय राजनीतिमा आउन…

इच्छाशक्ति देखाए दुई महिनामै प्रदेश राजधानी दाङ सर्छ : सिइओ घिमिरे

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन ग¥यो ।…

म इलेक्टेड सर्वसम्मत सभापति : डाँगी

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् आइतवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस दाङको सभापति युवा नेता शंकर डाँगी निर्वाचित…

एमालेको ६० प्रतिशत हिस्सा एकीकृत समाजवादीमा : अध्यक्ष बेल्वासे

वि.सं २०४६ सालमा एमालेको विद्यार्थी राजनीतिमा जोडिएर पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै तत्कालीन एमालेको जिल्ला उपसचिव समेतको…

ढुक्क भएर सूचना दिनुस् : पोख्रेल

देशभर अहिले राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । राष्ट्रले नीति, योजना निर्माणका जनगणनाबाट आएको तथ्याङ्कले सहयोग…

दोस्रो पुस्तालाई व्यवसायी बनाउने योजनामा छौं : चौधरी

महिलाहरु अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तका लागि केही गर्नुपर्छ भनि…

तीन ‘ज’ मा केन्द्रित भएरकाम गर्छौ : अध्यक्ष चौधरी

हालै सम्पन्न नेकपा एमालेको अधिवेशनबाट घोराही उपमहानगर कमिटीको नेतृत्वमा भवुन चौधरी आएका छन् । कार्तिक ९…

हिन्दू राज्य र राजसंस्थाको पुनःस्थापना : अध्यक्ष बस्नेत

नेपालको पुरानो पार्टी राप्रपाको जिल्ला अधिवेशन भर्खरै सम्पन्न भएको छ । जिल्ला अधिवेशन सकेर केन्द्रीय अधिवेशनको…

आधारभूतबाट अब विशेषज्ञ स्वास्थ्य सेवा : स्वास्थ्य प्रमुख न्यौपाने

पछिल्लो समयमा नेपालको स्वास्थ्य क्षेत्रलाई संघीयतासँगै तीन तहमा अधिकार दिएको छ । ३ वटै सरकारले अहिले…

तीनै सहरहरूको नेतृत्वमा युवा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा, नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएका छन् । दाङमा केही…

शैक्षिक प्रशासन संगठनहरूको अघोषित नियन्त्रणमा : अधिकारी

डिल्ली अधिकारी एउटा शैक्षिक अभियन्ताको नाम हो । वि.सं २०१८ फागुनमा तुलसीपुरका दुधरासमा जन्मिएका अधिकारीले शैक्षिक…