अवैध रुपमा नदी जन्य पदार्थ ओसारपसार गर्न सवारी नियन्त्रणमा

गोरक्ष समाचारदाता दाङ, २८ असार । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरुलाई दाङ्ग प्रहरीले…

मास्क खोज्दै सिडिओ सडकमा

दाङ, २७ असार । घोराहीमा आइतवार ‘मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । यस प्रकारको…

बस र जिप एक आपसमा ठोक्किदा ६ जना घाइते

दाङ,२७ असार । दाङमा सवारी दुर्गटनामा ६ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्ड अन्तर्गत…

दाङका १ सय १५ विपन्न परिवारलाई राहत सहयोग

दाङ,२७ असार । दाङका १ सय १५ अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । रारा…

सल्यानमा २५ रूपैयाँको टमाटर दाङ आइपुग्दा ५०

बालाराम खड्का तुलसीपुर, २७ असार । बाटैभरि टमाटर, काउली, गोपीलगायतका तरकारीहरु क्यारेटका क्यारेट थुपारिएका छन् तर…

३८ जना युवाहरू कांग्रेसमा प्रवेश

गोरक्ष समाचारदाता दाङ, २७ असार । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरमा ३८ जना युवाहरु नेपाली…

‘सपना हजार’ गीति एल्बमको समीक्षा

दाङ,२६ असार । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सपना हजार गीति एल्बमको समीक्षा गरिएको छ…

नदीजन्य पदाथ तीन महिना मात्र हाम्रो जिम्मा : प्रहरी प्रमुख

दाङ, २५ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले नदीजन्य पदार्थ उत्खन्न व्यवस्थापनको…

घोराहीको न्यायिक समिति : ‘जग्गा र खाता रोक्का’को उजुरीको चाङ

अमरराज आचार्य दाङ, २५ असार । घोराही क्षेत्रमा पछिल्नो समयमा जग्गा र खाता रोक्काका मुद्दा बढ्दै…

६ महिनामा १ सय मानव अधिकार हनन्का घटना

दाङ, २५ असार । जिल्लामा बितेको ६ महिनामा १ सय वटा मानवअधिकार हनन्का घटना घटेका छन्…

भरुवा बन्दुकसहित सिकारी पक्राउ

गोरक्ष समाचारदाता दाङ,२४ असार । दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ । अबैध घरेलु…

घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु

घोराही, २४ असार । अविरल वर्षाका कारण घर भत्कदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।…

रेरी बाँकेद्धारा बर्दियामा विपन्न परिवारलाई सहयोग

बर्दिया,२३ असार । रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले रोटरी क्लब अफ बर्दियाको…

विकास नगर टोलद्धारा ट्रान्समिटर माग

दाङ,२३ असार । घोराही उपमहानगरपालिका–१५ विकास नगर टोलले आफ्नो टोलमा विद्युत समस्या समाधानका लागि नेपाल विद्युत…

दाङमा एक बर्षमा १८८ ठगीका मु्ुद्धा दर्ता

१२० उजुरीमा मिलापत्र, सवा तीन करोड क्षतिपूर्ति गोरक्ष समाचारदाता दाङ, २३ असार । बैदेशिक रोजगारीलाई सुरक्षित…

दुई शैक्षिक संस्थासँग गुरुकुलको साझेदारी

दाङ, २३ असार । दाङको गुरुकुल एकेडेमीले काठमाडौंस्थित दुई शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरेको छ ।…

तीन सामुदायिक वन ‘उत्कृष्ट’ : ‘जीविकोपार्जनमा वनको योगदान’

दाङ, २३ असार । डिभिजन वन कार्यालय लमहीले आफ्नो क्षेत्रभित्रका तीन सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनमा…

लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

गोरक्ष समाचारदाता दाङ,२२ असार । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।…

कचवे मर्मत, बुधवारदेखि यातायात चल्ने

देवराज भण्डारी दाङ, २१ असार । चौतर्फी आलोचनापछि डिभिजन सडक कार्यालय घोराहीले पत्रेखोलामा भत्केको कचवेको मर्मत…

कानुन मिच्दै बजेट पास

अमरराज आचार्य दाङ, २१ असार । लमही नगरपालिकाले असार ९ गते नगरसभामा बजेट पेश ग¥यो, ९…

पत्रेखोलाको कजवे मर्मत हुँदै

दाङ,२० असार । घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा विग्रिएको कजवे मर्मतको काम सुर भएको छ । लामो…