तिर्थराज ज्ञवाली देउखुरी,२३ कार्तिक । राप्ती गाउँपालिकामा ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ…
जेष्ठ नागरिकलाई सहयोगी सामाग्री
जनताको समस्याप्रति बेखबर सरकार
के.पी.सुवेदी कोरोना महामारी निहु बनाएर अर्बौं रकम खर्च गर्दा कति रकम फजुल खर्च गरेको कुरा आइरहेको…
लगानीमैत्री वातावरणको एजेण्डा
व्यवसायी नेताहरूको टिकुलीगढमा जमघट खेमराज रिजाल लमही, २३ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा…
‘सेवा थप गुणस्तरीय र प्रभावकारी’
राप्ती प्रादेशिक अस्पतालको समीक्षा सुशील बस्नेत दाङ, २३ कार्तिक । २ सय बेडको अस्पतालको स्वीकृत पाएको…
सञ्चारकर्मी नेपालीद्वारा जीवन रक्षा गरिदिन आग्रह
घोराही, २३ कार्तिक । विगत लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आईरहेका वलविर नेपाली अहिले जीवन…
सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
कार्तिक २२, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी…
आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक
नेपाल अपाङ्ग संघको साधारणसभा दाङ, २२ कार्तिक । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले नेपाल अपाङ्ग संघ…
बलात्कार विरुद्ध घोराहीमा किशोरीहरुको प्रदर्शन (फोटो फिचर)
दाङ,२२ कार्तिक । बलात्कारलगायतका सम्पूर्ण महिला हिंसाको विरोध गर्दै शनिवार घोराहीको तुलसीपुरचोकमा किशोरीहरुले प्रदर्शन गरेका छन्…
प्रथम परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने
रोल्पा,२२ कार्तिक । प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो ९आईटिएफ० राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता हुने भएको छ ।…
कोरोना संक्रमणबाट शिक्षक संगठनका लुम्विनी प्रदेश अध्यक्षको मृत्यु
दाङ, २२ कार्तिक । दाङको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको छ…
पाण्डवहरु गुप्तवास जानु
राधेश्याम उपाध्याय त्यसको केही समयपछि साक्षात सूर्य समान तेज भएका नकुल अश्वपालको भेष धारण गरेर राजाको…
विछोडको क्षण
यम रेग्मी रक्षाले एस.एल.सी. पास गरेको अर्को दिन हो । (हालको एस.ई.ई.) खुशियाली थियो, घरमा ।…
समय परिस्थितिले उब्जाएका कुरा
विनोद पोख्रेल २०७७ बैशाख २३ गते केही दिन मात्रै भएको छ, हामी सुत्ने ढोकाको झ्यालमा अलि…
गहुँको लागि ‘मल’ छैन
तुलसीपुर, २२ कार्तिक । जिल्लामा रासायनिक मललको अभाव भएको छ । गहुँ खेती शुरु हुन लाग्दा…
पुस्तक समीक्षा : हराएका छोराहरू
टीएन भट्ट ‘विश्वामित्र’ प्रत्येक मान्छे कुनै न कुनै रुपमा कलाको पारखी हुन्छ र त्यो कलाले काव्यिक…
सिरिन्जको अभावले खोपसेवा प्रभावित
बालाराम खड्का तुलसीपुर, २२ कार्तिक । तीन दिनअघि छोरीलाई खोप लगाउन राप्ती लाइफकेयर अस्पताल तुलसीपुर पुगेका…
दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु
दाङ, २१ कात्तिक । दाङका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।…
शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश
दाङ,२१ कार्तिक । शान्तिनगर गाँउपालिकामा दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । शान्तिनगरको चिराघाटमा आयोजना…
लायन्स क्लबद्वारा कैदीबन्दीलाई पुस्तक सहयोग
दाङ,२१ कार्तिक । लायन्स क्लव अफ घोराही सिटीद्वारा घोराही कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग गरेको छ ।…
नेकपाका बहुमत सदस्यको निष्कर्ष– बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने
दाङ,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बहुमत सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा…
नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौ,२१कार्तिक । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन्…