कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ ।…

विश्वसनिय प्रेसका लागि आचारसंहिता : अध्यक्ष बस्नेत

प्रेस काउन्सिलले पछिल्लो समयमा पत्रकारितामा आचारसंहितालाई पहिलो प्राथमिकतामा राखेको छ । संघात्मक मुलुकमा संघीय सरकार तथा…

मेरो खुशी : नेविसंघको निर्वाचनमा पहिलो मत …

मेरो सपना देश र जनताको सेवा गर्ने नै थियो, चाहे त्यो राष्ट्र सेवक कर्मचारी भएर होस्…

स्थानीय निर्वाचन डायरी : ३६ भुलेर ६३ बन्ने प्रयास

खेमराज रिजाल तुलसीपुर, २३ चैत । घोराही–तुलसीपुर बस यात्रामा मंगलवार विहान भेटिएका एकजना पाका कांग्रेस नेताले…

दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

दाङ, २३ चैत । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला…

दाङ उवासंघको साधारणसभा बैशाखमा

दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना…

लेनचेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ,२२ चैत । दाङमा प्रहरीले लेनचेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

बबईमा चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप

देवी भण्डारी हापुरे,२२ चैत । बबई गाउँपालिकामा चैत २५ गतेदेखि टाइफाईड विरुद्धको खोप अभियान सुरु हुने…

राजमो बंगलाचुलीको प्रचारप्रसार समितिको संयोजकमा घर्ती

दाङ,२२ चैत । राष्ट्रिय जनमोर्चाले बंगलाचुली गाउँपालिकामा सुमन घर्तीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार…

हरियो बजारमा जोडिएका रंगीन सपनाहरु, रुदिलोको महदेखि तिल्कीको चामलसम्म

खेमराज रिजाल दाङ, २२ चैत । शान्तिनगर गाउँपालिका—७ बुराडावरका मौरीपालक किसान चित्रभान खत्रीलाई अहिले उनले उत्पादन…

राजनीतिले देखाएको बाटो, खाउ एकैसाटो

मधुसूदन सुवेदी राजनीतिले नीति सिकाएन उल्टै र विलासिताको जीवन जिनउे संस्कार सिकायो । राजनीतिले आजसम्मको देखाएको…

राष्ट्रियहित विपरित गठबन्धन : महासचिव पोख्रेल

दाङ,२२ चैत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रियहित विपरित पाँच दलिय गठबन्धन भएको बताएका छन्…

प्रेस काउन्सिलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बोर्ड प्रदान

घोराही, २१ चैत । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान…

बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम

दाङ,२१ चैत । बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । प्रेस चौतारी दाङको आयोजना…

निर्वाचनमा एमालेले सजाय पाउनुपर्छ : बरिष्ठ नेता खनाल

दाङ,२१ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का बरिष्ठ नेता झलनाथ खनालले संसद विघटन गरेर…

सौरीमा ‘ठाँटीघर’, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा

लिलाधर वली दाङ, २१ चैत । थारु जातिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै बजार प्रवद्र्धन गर्ने…

बालमैत्री नगर बन्दै घोराही

अमरराज आचार्य दाङ, २१ चैत । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । बालमैत्री नगर…

टाइफाइड विरुद्धको खोप चैत २३ देखि

दाङ, २१ चैत । बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान चैत २३ देखि शुरु गरिने भएको छ…

थोरै पदमा धेरै उम्मेदवार : कांग्रेसलाई वडाध्यक्षका उम्मेदवार टुङ्गाउन सकस

तुलसीपुर, २१ चैत । नेपाली कांग्रेसले वडाध्यक्षका उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको छ ।…

तुलसीपुरको आर्थिक संकट : ढुंगा पेलेर तेल आउने भए अहिल्यै भुक्तानी दिन्थेँ

खेमराज रिजाल तुलसीपुर, २१ चैत । तुलसीपुर ‘ढुंगा पेलेर तेल आउने भए मात्रै मैले तपाईको कामको…

ज्योतिपुञ्जमा १० कक्षाका विद्यार्थीको बिदाई

दाङ, २० चैत । दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा…