नारायणप्रसाद श्रेष्ठ शंकाले मानिसलाई कहिल्यै पूर्ण हुन दिँदैन । न त यसले मानिसको जीवनमा कुनै तरक्की…
2024
सडक आश्रित नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउन महायज्ञ : संयोजक बस्नेत [अन्तर्वार्ता]
यो मानवसेवा आश्रम हेटौँडाबाट सुरु भएको र आश्रमको प्रधान कार्यालय हेटौ“डामा छ । सेवा नै धर्म…
विद्यार्थीकाे प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ?
दाङ, ९ माघ । चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटाे…
बीरेन्द्र मावि हेकुलीले जित्यो रनिङ शिल्ड
लक्ष्मण बस्नेत दाङ, ९ माघ । दंगीशरण गाउँपालिका अन्तर बिद्यालयस्तरीय छैटौं राष्ट्र«पति रनिङ सिल्ड प्रतियोगिता–२०८० को…
दाङ चेम्बर अफ घोराहीको दाङ एक्सपो माघ २३ गतेदेखि
घोराही ८ माघ । चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८०…
सर्वाधिक राशीको ‘दाङ क्रिकेट लिग’ फागुनमा हुने
घोराही, ८ माघ । दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोश्रो संस्करण फागुनमा हुने भएको छ ।…
कृषि विकास बैंकको ५७ औं बार्षिकोत्सव
गोरक्ष समाचारदाता दाङ, ८ माघ । कृषि विकास बैंक ५७ औँ वर्षमा प्रवेश गरेको छ ।…
‘फेरि कलाकारीतामै फर्कियौँ’
टिेकबहादुर पुन लमही, ८ माघ । हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुश–सुन्तली) लामो समयदेखि हाँस्य…
लामो दुरीका सवारीसाधनमा दुई चालक, दोस्रो चालकको सट्टा ‘सौ÷पचास’
देवेन्द्र बस्नेत दाङ, ८ माघ । लामो दुरीका सवारी साधन बढी दुर्घटना हुन थालेपछि चालकमा थकान…
दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
घोराही, ८ माघ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन…
तुलसीपुरमा मानवसेवा आश्रमको भवन शिलान्यास
तुलसीपुर, ७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिलान्यास गरिएको छ ।…
सिमा सुरक्षा संवेदनशिलता र सशस्त्र प्रहरीको भूमिका विषय बक्तृत्वकला प्रतियोगिता
लमही, ७ माघ । सशस्त्र प्रहरीले २३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा बतृत्वकला प्रतियोगिता…
१२ बर्षीय बालकको उपचारमा सहयोग गरिदिन आग्रह
दाङ,६ माघ । १२ बर्षीय बोनम्यारोप रोग पीडित बालकको उपचारमा सहयोग गरिदिन बिरामीका परिवारले आग्रह गरेका…
चौथो दाङ जिल्लास्तरीय आइटिएफको उपाधि भरतपुर डोजाङलाई
दाङ,७ माघ । घोराहीमा भएको चौथो दाङ जिल्लास्तरीय तथा प्रथम आमन्त्रित प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० को…
विद्यार्थीको हकहितका लागि संघर्षशिल रणबहादुर
सरल जिवनशैली, मिजासिलो बोली ब्यवहार तथा सबैसँग मिलनसार स्वभाव भएका रणबहादुर खड्का बिद्यार्थी हकहितमा लागिरहने नाम…
लुम्बिनी प्रदेशको पु“जीगत खर्च निराशाजनक
गोरक्ष समाचारदाता दाङ, ७ माघ । लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निरासा जनक रहेको पाइएको छ…
स्वर्गद्वारी आश्रमको जग्गा यस कारण निजी गुठी
गोरक्ष समाचारदाता दाङ, ६ माघ । हिन्दु धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी हो । स्वर्गद्वारीमा महाप्रभुले आश्रम…
चमत्कार पनि ओरालो उकालो
के.पी. सुवेदी प्रचण्डले नेतृत्व गरेको गठबन्धन सरकारको गठन भएको एक वर्ष पुग्दा समयले भने धेरै घुम्तीहरु…
प्रतिरक्षात्मक अवस्थामा रहेका निजी विद्यालय
यादव गिरी मानव जातिले सङ्कलन गरेका अनुभव एवम् अनुभूति नै ज्ञान हो । ज्ञानको हस्तान्तरण र…
टेलिचलचित्र ‘डिङ्नो’ माघ १५ गतेबाट प्रशारण हुने
शिव पुन दाङ, ६ माघ । पश्चिम दाङको बबई गाउँपालिकामा छायांकन गरिएको टेलिचलचित्र ‘डिङ्नो’को प्रसारण मिति…
मातृभूमिप्रतिको प्रेम झल्कने सिनेमा काँडेतार : अभिनेता खड्का
निरला अर्याल दाङ,५ माघ । नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमिप्रतिको प्रेम…