सहकारीमा शुद्धिकरण आवश्यक’

गोरक्ष समाचारदाता दाङ, ३० भदौ । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडकोे दशौंँ वार्षिक…

प्रदेश र स्थानीय सरकारबिच नीतिगत रुपमै समन्यव आवश्यक

सुशील बस्नेत भालुवाङ, ३० भदौ । सामाजिक विकासको क्षेत्रको विकासका लागि नीति संवाद लुम्बिनी प्रदेशमा सम्पन्न…

आ–आफ्नो धारणा, सत्य आफै बोल्छ

के.पी. सुवेदी प्रचण्डको अप्राकृतिक गठबन्धनद्वारा रचित सत्ता बचाउ अभियानले फेल खाएपछि विकसित घटना क्रमले यतिबेला प्रचण्डसँग…

नगरस्तरीय ब्याडमिन्टनमा सिद्धार्थ बन्यो च्याम्पियन

घोराही, २९ भदौ । घोराहीमा भएको दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८१ मा सिद्धार्थ एकेडेमी च्याम्पियन…

बालदिवसमा गुरुकुलले ग¥यो म्याराथन दौड प्रतियोगिता

घोराही,२९ भदौ । गुरुकुल एकेडेमीले ६० औ बाल दिवसको अवसरमा शनिबार म्याराथनदौ डसहित बिभिन्न खेलकुद प्रतियोगिता…

शरदको एकल कविता वाचन

दाङ,२८ भदौ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७८औ श्रृङ्खलामा साहित्यकार…

मह उत्पादनभन्दा बजारीकरणमा समस्या

गोरक्ष समाचारदाता दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु…

घोराहीमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु 

गोरक्ष समाचारदाता दाङ, २९ भदौ । घोराहीमा दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ सुरु भएको…

बालबालिकाको अधिकार सुनिश्चितताका लागि सचेतना आवश्यक

तुलसीपुर, २९ भदौ । बालबालिकाकोे हक अधिकार सुनिश्चितताका लागि अभिभावक सचेत बन्नु पर्ने ६०औँ राष्ट्रिय बाल…

वनघुस्री तथा हस्नापुर खानेपानीमा नयाँ नेतृत्व

टेकबहादुर पुन देउखुरी, २९ भदौ । बनघुस्री तथा हसनापुर खानेपानी सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभाले नयाँ…

जीवनोपयोगी सिप सिक्दै विद्यार्थी

हेमराज शर्मा दाङ, २९ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहल स्थित सरस्वती माध्यमिक विद्यालय…

कथा : बुवाआमाको झगडा

गुरुप्रसाद शर्मा रेग्मी दिनेश र उर्मिलाको विवाह भएको एक वर्ष पनि भएको थिएन । सासुससुराको कोठामा…

मेरिगोल्ड बोर्डिङद्वारा दिदीघरमा सहयोग प्रदान

दाङ २८ भदौ। तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले दिदीघरमा सहयोग गरेका…

लुम्बिनी प्रदेशमा पर्यटक बढाउन ‘पर्यटन दुत’

दाङ,२८ भदौ । लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि सकारले अवैतनिक पर्यटन दुत नियुक्त गर्ने भएको छ…

दाङमा बढ्दै डेङ्गु, दुई महिनामा डेढसय बढी सङ्क्रमित

गोरक्ष समाचारदाता दाङ, २८ भदौ । दाङमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा करिब…

विपत् व्यवस्थापनका लागि तयार छ, तुलसीपुर

खेमराज रिजाल तुलसीपुर, २८ भदौ । विपत् पूर्वतयारी र विपत्सम्बन्धी ऐन कानुन बनाउन तुलसीपुर उपमहानगरपालिका सक्षम…

न्यूनतम साझा कार्यक्रम ल्याऊ : प्रदेशसभा सदस्य खनाल

गोरक्ष समाचारदाता दाङ, २८ भदौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनालले…

स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

गोरक्ष समाचारदाता दाङ, २८ भदौ । लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त…

लोकतन्त्रभित्रको कर्मचारीतन्त्र

सुभाष न्यौपान प्रजातन्त्र आयो देशमा छायो रे स्वतन्त्रता । स्वतन्त्राको परिभाषा के हो अलि राम्रोसँग भन…

ज्येष्ठ नागरिकको अवस्था

युवराज शर्मा नेपालमा ६० वर्ष उमेर पार गरेका नागरिलाई ज्येष्ठ नागरिक भन्छन् तर सामाजिक सुरक्षा भत्ता…

बबई गाउँपालिकामा प्रथम कालितारा कप फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत दाङ, २७ भदौ । पश्चिम दाङमा दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता २०८१…