बंगलाचुली गाउँपालिका भौगोलिक रूपमा विकट पहाडी गाउँपालिका हो । बंगलाचुलीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतका विकासका…
अन्तर्वार्ता
हरेक बिरामीलाई फिजियोथेरापी आवश्यक : फिजियोथेरापिष्ट रेग्मी
पछिल्लो समयमा मोफसलका विभिन्न बजारहरुमा पनि व्यावसायिक एवं अत्यावश्यक सेवाका रुपमा फिजियोथेरापी सेवाको विस्तार हुनथालेको छ…
नारायणपुरको समग्र समृद्धि हाम्रो साझा अभियान : अध्यक्ष बस्नेत
घोराही, तुलसीपुर, लमही र भालुवाङपछिको उदाउँदो बजार नारायणपुर उद्योग वाणिज्य संघको सत्रौं साधारणसभा तथा आठौं अधिवेशन…
सक्षम नेतृत्व उत्पादन गर्न महिला जेसीज : अध्यक्ष बिष्ट
दाङ महिला जेसीज महिलाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । महिला जेसीजलाई…
लमहीलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने छु : अध्यक्ष खनाल
देउखुरी उद्योग वाणिज्य संघ लमही क्षेत्रका व्यवसायीहरुको साझा संस्था हो । देउखुरी उपत्यकामा पुरानो व्यवसायीहरुको साझा…
धारापानीमा लाग्ने मेलालाई सभ्य र भव्य बनाउने छौ : सचिव आचार्य
घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा विश्वको अग्लो त्रिशुल स्थापना गरेपछि मन्दिर चर्चामा रहेको छ…
आयोगको परीधिभित्र रहेर लालपुर्जा वितरण हुन्छ : आयोग प्रमुख बस्नेत
भूमिसम्बन्धी समस्या समाधान आयोगले अहिले सुकुम्बासी, दलित, अव्यवस्थितलगायतका व्यक्तिहरुको लगत संकलन गरिरहेको छ । जिल्लाका प्रत्येक…
व्यावसायिक सुरक्षा र विकासमा भूमिका खेल्छु : अध्यक्ष चालिसे
तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन भर्खरै सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा नेकपाको प्यानलबाट…
पश्चिम दाङको समृद्धिमा आतुर छु : राष्ट्रियसभा सदस्य वली
लोकदोहोरीमा चर्चित कोमल वली पछिल्लो समयमा राजनीतिमा जोडिएकी छिन् । रेडियो नेपालमा उनलाई सुन्नेहरुले फेरि गायिकाबाट…
स्थानीय सरकारसँग समन्वय भए बालअस्पताल चलाउँछौँ : अभियन्ता श्रेष्ठ
अशोक श्रेष्ठको उमेर चालिसको हाराहारीमा छ । व्यापार व्यवसायसँगै विभिन्न शैक्षिक अभियानमा जोडिँदै उनी अहिले सामाजिक…
जेसीज युवाहरूको साझा सिकाइ केन्द्र हो : अध्यक्ष शर्मा
जेसीज युवाहरुको नेतृत्व विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । विशेष गरेर यसलाई युवाहरुले सिक्ने र…
एक महिनामै नेपालमा कोरोना भ्याक्सिन : आचार्य
विश्वव्याधी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र निरुपणका लागि नासालगायत विश्वका धेरै वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार…
यो जित सबै व्यवसायीको हो : अध्यक्ष बुढाथोकी
दाङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा पनि दाङ उद्योग वाणिज्य संघको…
जेसीजलाई तालिमको विश्वविद्यालयमा विकास गर्छु : भटराई
सल्यानको कालीमाटी काल्चेमा जन्मिएर हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी नेत्रलाल भट्टराई (नारायण) तुलसीपुर नगर जेसीजका अध्यक्ष…
जनवरी २०२२ मै चारलेन पुरा हुन्छ : निर्माण कम्पनी
घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक निर्माण सुरु भएको वर्ष दिन नाघेको छ । तर यसबीचमा…
औद्योगिक विकासको वातावरण अझै बनेन : घिमिरे
विगत करिब १६ वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ मा बुद्ध प्याकेजिङ उद्योग सञ्चालन छ ।…
बेलझुण्डीमा एकीकृत अस्पतालको प्रस्ताव
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको सिनेटसभा आउँदो २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै छ । उपकुलपति तथा…
सत्तारूढ दल नालायक, प्रतिपक्ष सुस्त : केन्द्रीय सदस्य गिरी
मुलुक अहिले विश्वव्याधीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र सत्तारुढ दलमा कुर्सीको भागबण्डाका कारण देखिएको झगडाका…
नागरिको आवश्यकता पुरा गर्दैछौ : अध्यक्ष सुवेदी
संविधान निर्माण भएपछि स्थानीय तह अधिकार सुसम्पन्न भएका छन् । स्थानीय तहले ठूलो जिम्मेवारी पनि पाएका…
अन्तर्वार्ता : खेलकुद क्षेत्रलाई समान रुपमा हेरिनुपर्छ : अध्यक्ष घर्तीमगर
नेपालमा पछिल्लो समय मार्सल आर्ट्ससम्वन्धी खेल बढ्दै गएको छ । खेलकुदले देखाएको सम्भावना, स्वास्थ्यसँगै आत्म सुरक्षाका…
‘सत्ता कलह’ ले जनस्वास्थ्य संकटमा : योगेन्द्र चौधरी
कोरोना भाइरसका कारण अहिले देश आक्रान्त बनेको छ । दिनहु कोरोना संक्रमित बढिरहेका छन् भने मृत्युदर…