मधुसूदन गिरी दाङ, ३ पुस । दाङको बंगलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगीबीच…
समाचार
बर्दियामा आरकेजेएसको नेतृत्वमा संयुक्त अनुगमन तथा मूल्याङ्कन भ्रमण
बर्दिया, ३ पुस । बर्दियामा राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके…
उपेक्षित उष्ण प्रदेशीय रोगका बारेमा सचेतना आवश्यक
अमरराज आचार्य दाङ, ३ पुस । उपेक्षित उष्ण प्रदेशीय रोगबारे समुदायस्तरमा व्यापक जनचेतना फैलाउन आवश्यक रहेको…
घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता हुने
दाङ,२ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । दाङ युवा क्लबको…
मैत्रीपूर्ण फुटबलमा पत्रकारको ‘निलो’ समूह विजयी
दाङ, २ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको…
जनसहभागिता बिना योजना छनोट, जनश्रमदान कागजमै सीमित
राजु लामिछाने रुकुम पश्चिम, २ पुस । रुकुम पश्चिमका छ स्थानीय तहले चालु आर्थिक वर्ष २०८२÷०८३…
६० लाखमा धाराखर्क खानेपानी योजना
भरत विश्वकर्मा रोल्पा, २ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण…
दाङमा एम्बुलेन्स भाडादर निर्धारण, २१ दिनभित्र जिपिएस प्रणाली जडान गर्न निर्देशन
लीलाधर वली दाङ, १ पुस । दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको…
हापुरखोला पुल : म्याद सकिन एक महिना, काम सुरु नै भएन
गोरक्ष समाचारदाता दाङ, १ पुस । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव…
दिपन महिला सहकारीको १३औँ साधारणसभा
टेकबहादुर पुन लमही, १ पुस । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३औँ साधारणसभा सम्पन्न भएको…
उपभोक्ता समितिलाई योजनासम्बन्धी अभिमुखीकरण
प्रमोद आचार्य दंगीशरण, १ पुस दंगीशरण गाउँपालिकाको योजना शाखाले उपभोक्ता समितिका लागि योजनासम्बन्धी अभिमुखीकरण दिन थालेको…
कृषि खाद्य प्रणाली रूपान्तरणमा सरोकारवालाबीच सहकार्यको आवश्यकता
काठमाडौँ,२९ मंसिर । समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालबीच…
बाढीले क्षति पु¥याएको बबई पुल डेढ वर्षसम्म भएन मर्मत
गोरक्ष समाचारदाता दाङ, २९ मङ्सिर । घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको…
नेवारी सडक खाना महोत्सवले बढाउँदै आकर्षण
गोरक्ष समाचारदाता तुलसीपुर, २९ मङ्सिर । तुलसीपुरमा जारी नेवारी सडक खाना महोत्सवमा नेवारी खाद्य परिकारमा स्थानीयको…
यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक
दाङ,२८ मंसिर । लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले समन्वयात्मक बैठक…
कौशिक गोत्रीय रेग्मीको वंशावली लोकार्पण
दाङ,२८ मंसिर । कौशिक गोत्रीय पर्वते रेग्मीहरूको वंशावली घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको सभाहलमा एक कार्यक्रमकाबीच…
दाङमा शिक्षकहरूको क्षमता विकास कार्यशाला
हेमराज शर्मा दाङ, २८ मङ्सिर । नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा दाङको घोराहीमा शिक्षकहरूको…
त्रिभुवननगर जेसीजको अध्यक्षमा भाट निर्वाचित
दाङ, २८ मंसिर । त्रिभुवननगर जेसीज घोराहीको अध्यक्षमा मिनराज भाट निर्बाचित भएका छन । जेसीजको शनिवार…
कुशासन र बेथितिले अर्थतन्त्र धरापमा : डा. वाग्ले
बालाराम खड्का तुलसीपुर, २८ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले देश…
पुस्तक तथा स्टेसनरी व्यवसायी समितिमा नयाँ नेतृत्व, अध्यक्षमा आचार्य
गोरक्ष समाचारदाता दाङ, २८ मङ्सिर । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा सन्तोष आचार्य चयन…
कालिका सामुदायिक वनको ३०औँ साधारणसभा
गोरक्ष समाचारदाता दाङ, २८ मङ्सिर । घोराही उपमहानगरपालिका–१८ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समुहको ३०…