नेपाल शिक्षक संघ घोराहीको नवौँ प्रतिनिधि सभा

हेमराज शर्मा दाङ,२४ माघ । नेपाल शिक्षक संघ घोराही दाङको नवौ स्थानीय प्रतिनिधि सभा शनिबार घोराहीमा…

काठमाडौमा बस्ने युवाको भेला, दाङका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्ने

काठमाडौ,२४ माघ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई…

पाँचौ अल्फा तेक्वान्दोमा आयोजक अल्फा च्याम्पियन

दाङ, २४ माघ । पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको उपाधी आयोजक अल्फा तेक्वान्दो डोजाङले जितेको छ ।…

स्वतन्त्रताको स्वास मुक्तक सङ्ग्रहको समीक्षा

दाङ,२४ माघ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित  कृति समीक्षा कार्यक्रम अन्तर्गत १९८औँ शृङ्खलामा साहित्यकार…

सुन्तला खेतीतर्फ आकर्षण

भरत विश्वकर्मा रोल्पा, २४ माघ । रोल्पामा सुन्तला खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । अन्य…

महिला समूहको सामूहिक प्याज खेती

आलोक भावुक गढवा, २४ माघ । गढवा गाउँपालिका–७ घोराहा, देउखुरीमा उद्यमी महिला समूहले सामूहिक प्याज खेती…

‘भूस्वामित्व दिलाउन संसदीय आयोग’

गोरक्ष समाचारदाता तुलसीपुर, २४ माघ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूको घरदैलो थप जागरुक…

प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव

दाङ,२३ माघ । प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । घोराही उपमहानगरपालिका–१३ बडहरामा…

शुभ सन्देश शिक्षा सदनको १९औँ वार्षिकोत्सव

दाङ,२३ माघ । घोराही उपमहानगरपालिका–१५ स्थित शुभ सन्देश शिक्षा सदनको १९औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।…

स्वावलम्वन लघुबित्तद्वारा बृद्ध आश्रमलाई फर्निचर सहयोग

दाङ, २३ माघ । स्वावलम्वन लघुबित्त वितीय संस्था लिमिटेड घोराही शाखाले बृद्ध आश्रममा फर्निचर सामग्री सहयोग…

दाङका साढे सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

लीलाधर वली दाङ, २३ माघ । दाङमा साढे सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी…

पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा,चार सय खेलाडीले प्रतिष्पर्धा गर्ने

दाङ,२२ माघ । घोराहीमा हुने ‘पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिप–२०८२’ को तयारी पूरा भएको छ । घोराही…

लघुवित्तद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रिया स्मृती गजमेर देउखुरी, २२ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमहीले आफ्नो…

विद्युतीय ‘आइकार भी–२३ सार्वजनिक

दाङ,२१ माघ । दाङको घोराहीमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एन एल मोटो कर्पले विद्युतीय एसयुभी…

छात्रा कबड्डीमा सरस्वती मावि काठेकोल प्रथम

दाङ, २२ माघ । घोराही उपमहानगरपालिकास्तरीय मावि छात्रा कबड्डी प्रतियोगिता–२०८२ मा सरस्वती माध्यामिक विद्यालय काठेकोल प्रथम…

नगरपालिकाको अनुभूति गर्न नपाएको सैघाबासीको गुनासो

मतदातासँग उम्मेदवारको भेटघाट गोरक्ष समाचारता दाङ, २२ माघ । घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयले उपमहानगरपालिकाको अनुभूति गर्न…

‘संघीयतालाई बलियो बनाउने आधार प्रदेश’

लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस गोरक्ष समाचारदाता दाङ,२१ माघ । लुम्बिनी प्रदेशमा नवौं स्थापना दिवस मनाइएको…

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास : मुख्यमन्त्री आचार्य

दाङ,२१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव…

उच्च अदालत नसार्न प्रदेश सरकारलाई खबरदारी

गोरक्ष समाचारदाता तुलसीपुर, २१ माघ । तुलसीपुर क्षेत्रका सरोकारवालाले यहां रहेको उच्च अदालत र सरकारी वकिलको…

फोर्टिनाइन माविको ३२औँ वार्षिकोत्सव

गोरक्ष समाचारदाता तुलसीपुर, २१ माघ । तुलसीपुर–१७ रमाइलोगाउँ झिँगैस्थित फोर्टिनाइन अङ्ग्रेजी माध्यमिक विद्यालयको ३२औँ वार्षिकोत्सव मङ्गलवार…

नेपाल पुलिस स्कुलको ४१ औँ वार्षिकोत्सव

दाङ,२० माघ । नेपाल पुलिस स्कुलले आफ्नो ४१ औँ वार्षिकोत्सव मनाएको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियामा…