मेरो खुशी : जनप्रतिनिधि बन्दा …

जीवन भोग्नेलाई नै थाहाँ हुन्छ । कहीले जीवनसँग हिड्दा पहाडले थेच्छ, भने कहिले पहाडको चुचुरोमा पुगीन्छ…

नदीजन्य पदार्थको दोहन : पालिका घेर्न पुगे स्थानीय

प्रियास्मृति गजमेर लमही, १७ जेठ । स्थानीयले राजपुर गाउँपालिका कार्यालय घेराउ गरेका छन् । नदीजन्य वस्तुको…

पद्मोदयले मनायो वार्षिकोत्सव

गोरक्ष समाचारदाता दाङ, १७ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय घोराहीले ७६औँ वार्षिकोत्सव मनाएको छ…

स्वास्थ्य सेवाको थप सुधारमा ध्यानदिन मन्त्री खनालको निर्देशन

गोरक्ष समाचारदाता दाङ, १७ जेठ । ल्ुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी र…

मन सफा भए संसार सुन्दर देखिन्छ

नारायणप्रसाद श्रेष्ठ मानिसको मन पवित्र गङ्गा सरी बगिरहेको हुन्छ । उ कहिले हावाको झोक्कासँग खेलिरहेको हुन्छ…

घरेलु हिंसा तथा मानव बेचविखनबिरुद्ध सचेतना आवश्यक

गढवा,१६ जेठ । देउखुरीको गढवा गाउँपालिकामा घरेलु हिंसा तथा मानव बेचविखनका विरुद्ध एक दिने सचेतनामुलक कार्यक्रम…

दंगीशरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु

दंगीशरण, १६ जेठ । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको…

‘स्वास्थ्य आँखा विना सुन्दर समाजको परिकल्पना गर्न सकिन’

रोल्पा, १६ जेठ । स्वास्थ्य आँखा विना सुन्दर समाजको परिकल्पना गर्न नसक्ने सहभागीहरुले बताएका छन् ।…

निर्वाध रुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग

दाङ, १६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय निर्वाध रुपमा संचालन गर्ने वातावरण मिलाउन…

तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

दाङ, १६ जेठ । तुलसीपुरमा स्कुटर दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा परि…

आँखा अस्पतालको विकासका प्रदेश सरकारसंग प्रस्तावना पेश

तुलसीपुर, १५ जेठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती…

गणतन्त्र दिवसमा क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगिता

दाङ,१५ जेठ । १६औं गणतन्त्र दिवका अवसरमा नेपाल विद्यार्थी संघ दाङले क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ…

पूर्ण अधिकार नआउँदा चुनौती थपिएको छ : मुख्यमन्त्री चौधरी

लुम्बिनीमा गणतन्त्र दिवस दाङ,१५ जेठ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस…

आज गणतन्त्र दिवस

देश निर्माण भन्दा सरकार निर्माण प्रार्थमिकता दाङ, १५ जेठ । आज गणतन्त्र दिवस अर्थात् गणतन्त्र प्राप्तिको…

जिससको भूमिका बढाउन कसरत

गोरक्ष समाचारदाता लालमटिया (देउखुरी), १५ जेठ । जिल्ला समन्वय समितिको भूमिका बढाउन कसरत सुरु भएको छ…

अपाङ्गता समावेशी विकाससम्बन्धी छलफल

दंगीशरण, १५ जेठ । प्राक्टिकल एक्सनको आयोजना तथा युकेएडको आर्थिक सहयोगमा पालिका स्तरीय अपाङ्ता समावेशी विकाससम्बन्धी…

अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन घोराहीमा हुने

गोरक्ष समाचारदाता दाङ, १५ जेठ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन दाङको घोराहीमा हुने…

राष्ट्रिय निकुञ्जको जिम्मेवारी वातावरण संरक्षण

भुपेन्द्र सुवेदी नेपालमा मात्र नभएर विश्वमा फैलिएको वातावरण प्रदुषणको आजको अबस्थाले जलवायु परिवर्तनको चपेटामा हामी नेपाली…

एकीकृत समाजवादी दाङले जेठभित्रै विस्तारित जिल्ला बैठक गर्ने

दाङ,१४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङले यहि जेठ महिनाभित्रै पार्टीको जिल्ला कमिर्टीको विस्तारित…

जिल्ला सहकारी संघद्वारा १३ बुदे माग राख्दै सरकारलाई ज्ञापनपत्र

दाङ,१४ जेठ । जिल्ला सहकारी संघले १३ बुदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला…

राप्ती बबई क्याम्पसमा नवनिर्वाचित अध्यक्ष र क्याम्पस प्रमुखलाई स्वागत

तुलसीपुर, १४ जेठ । राप्ती बबई क्याम्पसका नवनिर्वाचित सञ्चालक समिति अध्यक्ष एवं नवनियुक्त क्याम्पस प्रमुखलाई स्वागत…