गोरक्ष समाचारदाता देउखुरी, २८ असार । गढवा गाउँपालिका—५ गंगापरस्पुरकी भीमा केसीले भोगचलन गर्दै आएका जग्गा भोगचलन…
Goraksha News
वनसँग सेलिब्रेटी
गोरक्ष समाचारदाता दाङ, २८ असार । वन जोगाउन चेतना बाँड्नको लागि दाङमा पहिलोपटक वनसँग सेलिब्रेटी कार्यक्रम…
अस्पताल र चिकित्सकको लापरवाही, दुई दिनमा ३ जनाको ज्यान गयो
दाङ २८ असार । दुई दिनको अवधिभित्र दाङमा चिकित्सकको लापरवाहीवाट ३ जनाको ज्यान गएको छ ।…
बर्ष उत्कृष्ट कर्मचारी सम्मानित
प्रमोद आचार्य दंगीशरण,२७ असार । दंगीशरण गाउँपालिकाद्वारा ५ जना कर्मचारी बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको…
सानै उमेरमा बल्याकबेल्ट पाउँदा …
चाहे त्यो सामाजिक अभियान तथा काम होस् वा राजनीतिमा, उनी सधैँ तल्लीन रहछन् । उनका साथीसंगी…
वडा अध्यक्षको उपचारका क्रममा मृत्यु
घोराही, २७ असार । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको…
जनतालाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्दै छौं : उपप्रमुख योगी [अन्तर्वार्ता]
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । जनप्रतिनिधिको पहिलो वर्षलाई आगामी…
पल्तिर ढुङ्गाको रास, वल्तिर तटबन्ध निर्माणमा समस्या
खेमराज रिजाल गढवा(देउखुरी), २७ असार । करिब डेढदशक अघि सरकारले जनताको तटबन्ध कार्यक्रम ल्यायो । सोही…
आफ्नो भविष्य आफै सपारौँ
नारायणप्रसाद श्रेष्ठ सधैँ अरुलाई खुसी बनाउँछु भनी हिड्नुभयो भने त्यसले तपाईँको अन्तरमनमा क्षणिक आनन्दको महसुस गराउन…
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको…
वनभित्र पोखरी
प्रियास्मृति गजमेर लमही, २६ असार । वन्यजन्तुका लागि देउखुरीका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण भएका छन…
तुलसीपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
तुलसीपुर,२६ असार । दाङको तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलवार जिल्ला…
दाङमा रास्वपाद्वारा भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम
घोराही, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भ्रष्टाचार विरुद्ध घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ…
साहित्यकार गौतमको ‘शब्दचित्र’ हाइकु संग्रह बिमोचन
घोराही,२६ असार । साहित्यकार सुन्दर गौतमको शब्दचित्र हाइकु संग्रह शब्दचित्र एक समारोहबीच विमोचन गरिएको छ ।…
आँखा अस्पतालभित्र भेटियो घाइते अवस्थामा राते
निरला अर्याल तुलसीपुर, २६ असार । तुलसीपुरस्थीत राप्ती आँखा अस्पताल रक्षाचौरको परिसरभित्र घाइते अवस्थामा जंगली जनावर…
दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर
दाङ,२६ असार । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।…
प्रदेशको ३३ प्रतिशत बजेट काम नभएरै फर्कियो
अमरराज आचार्य दाङ, २६ असार । जिल्लाका विभिन्न विकास निर्माणको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले…
गणतन्त्रका छोटेराजा, बजाउँछन् भुँडीको बाजा
मधुसूदन सुवेदी नेपालमा गणतन्त्र आएको कति भयो ? नेपालमा सङघीयता आएको कति भयो ? नेपालमा लोकतन्त्र…
विकट क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा प्रदान गरिने
प्यूठान, २६ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशका पहाडी तथा विकट क्षेत्रमा स्तरिय…
घोराही–१७ ढिकपु्र डयाममा बृक्षारोपन
दाङ,२५ असार । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा…
सडकपेटी खाली गर्न घोराही–१५ को ७ दिने सूचना
दाङ, २५ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले ७ दिनभित्र सडकपेटी खाली गर्न…