मनोज पौडेल धेरै भयो नलेखेको ! करिब एक हप्ता भयो लेख्छु भन्छु, फुर्दै फुर्दैन । यो…
नव–निर्वाचित जनप्रतिनिधिलाई शुभकामना
नेपालमा लागूपदार्थ दुव्र्यसनको अवस्था
भूवन पोख्रेल कुलत वा एडिक्सन एउटा यस्तो रोग हो जसले मानिसको लागूपदार्थप्रति आफ्नो नियन्त्रण सामथ्र्य हराउँछ…
होटल व्यवसाय राति सम्म खोल्न पाउनुपर्छ : नगरप्रमुख चौधरी
घोराही, ११ जेठ । दाङ देउखुरी होटल व्यवसायी समितिले स्थानिय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा…
गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा
तुलसीपुर, १२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा गर्भपती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको…
स्थानीय तह निर्वाचन : दाङमा पालिकामा कांग्रेस, वडामा एमाले पहिलो शक्ति
दाङ, ११ जेठ । स्थानीय तहको चुनावको मतपरिणाम अन्तिमतिर पुगेको छ । सम्भवतः आज बुधवारसम्म जिल्लाका…
आधारभूत तहसम्म निःशुल्क, कृतिम तालमा तारबार
गोरक्ष समाचारदाता दाङ, ११ जेठ । बर्षातको मौसम चलिरहँदा घोराही उपमहानगरपालिकामा नगर प्रमुख पदमा विजयी भएका…
रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा चालकको मृत्यु, ३ जना घाइते
रोल्पा,१० जेठ । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।…
रित्तो हात कक्षा सुरु
दाङ,१० जेठ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ…
कृष्णसेन इच्छुक स्मृति दिवसमा पाँच पत्रकार पुरस्कृत हुने
दाङ, १० जेठ । प्रेस सेन्टर नेपाल, दाङ शाखाले कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा पाँच जना…
माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ
दाङ,९ जेठ । दाङमा माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्…
गुणस्तरीय स्वास्थ्य सेवा बढाउँदै प्रतिष्ठान
खेमराज रिजाल दाङ, ९ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्थास्थ्य सेवामा स्तरबृद्धि तथा मेडिकल…
लमहीमा सेटलाइट अस्पतालको तरक्की
गोरक्ष समाचारदाता लमही, ९ जेठ । स्तरीय एवं विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको देउखुरीले बालबालिकाको…
वडाध्यक्षहरुलाई दाङ उवासंघको स्वागत सम्मान
दाङ, ९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि घोराही उपमहानगरपालिका नवनिर्वाचित…
दाङ महिला जेसीजद्वारा प्रतिवेदन लेखन तालिम
दाङ,७ जेठ । दाङ महिला जेसीजले घोराहीमा प्रतिवेदन लेखन तालिम गरेको छ । तालिममा प्रतिवेदन भनेको…
जन्मदिनको उपलक्ष्यमा असाहायलाई सहयोग
शिवराज खनाल दाङ, ७ जेठ । लमही निवासी एक युबाले जन्मदिनको अवसरमा सेवा भावले आश्रमलाइ सहयोग…
जिम्मेवारी सम्हाल्दै जनप्रतिनिधि
घोराही, ७ जेठ । स्थानीय तह निर्वाचन दाङ २०७९ अन्तर्गत दाङका दश पालिकामध्ये नौ पालिकामा निर्वाचित…
मुलुकको समृद्धिका लागि बलियो शक्ति चाहिन्छ : महासचिव पोख्रेल
गोरक्ष समाचारदाता दाङ, ७ वैशाख । नेकपा एमाले महासचिव शंकर पोख्रेलले मुलुकको समृद्धि र विकासको लागि…
अलमलमा फसेको राजनीति
विनोद पोख्रेल २०७७ फागुन २० गते कतिपल्ट भनेको पनि छु । लेखाईले म आफैलाई पनि उत्तिकै…
लमहीमा बालबालिकाका लागि बिशेषज्ञ सेवा
शिवराज खनाल देउखुरी,७ जेठ । बालबालिकाको उपचारको लागी दाङको देउखुरीमा अस्पताल स्थापना भएको छ । नीजि…
जनप्रतिनिधि उदार बन
युवराज शर्मा नेपाल स्वतन्त्र र सानो मुलुक भए पनि चेतनशील व्यक्तिहरुको संख्या धेरै छ । यो…
घोराहीमा किन पराजय भोग्यो गठबन्धनले ?
खेमराज रिजाल दाङ, ६ जेठ । बहुप्रतिक्षित चुनावी परिणामले घोराहीमा गठबन्धनलाई हराएको छ । केही वडामा…