घोराही, २ असार । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा विहिवार…
होटल व्यवसायीद्वारा स्थापना दिवसको दोस्रो दिन सरसफाई
घोराहीमा फोर्स गाडीको फ्रि सर्भिस क्याम्प हुने
दाङ,२ असार । घोराहीमा फोर्स गाडीको फ्रि सर्भिस क्याम्प हुने भएको छ । फोर्स गाडीको आधिकारीक…
मेट्राेमा थप कक्षा थप्न आग्रह
गाेकर्ण पाैडेल बुटवल,२ असार तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकाे मेट्राे कलेजमा लुम्बिनी बाैद्ध विश्वविद्यालयले थप कक्षा सञ्चालनमा…
स्वास्थ्य बीमा : ७ हजार १ सय २२ जनाले सेवा लिए
दाङ, २ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ महिनाको अवधिमा ७ हजार १ सय २२…
जेष्ठ नागरिक अमूल्य निधि र जिउँदो इतिहास
भुवन पोख्रेल जेष्ठ नागरिक भनेका जिउँदा इतिहास हुन् । हाम्रो समाजले जेष्ठ नागरिकका ज्ञान, सीप, अनुभवलाई…
लभ्ली डाँडामा विश्वकर्मा बाबा
खेमराज रिजाल तुलसीपुर, २ असार । ठिक्कको गर्मी, ठिक्कको शितल, उज्यालो आकाश देखिने मनोरम डाँडोमा बुधवार…
उज्यालो अभियानमा शान्तिनगरको प्रतिवद्धता
बालाराम खड्का दाङ, २ असार । शान्तिनगर गाउँपालिकाले आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा सार्वजनिक प्रतिबद्धता…
सम्पादकीय : तालाबन्दी समाधान होइन
नेपाल विद्यार्थी संघ संघर्ष समितिले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय एवं सेवा आयोगको कार्यालयमा विभिन्न माग…
होटल व्यवसायीको २८ औँ स्थापना दिवस मनाउन सुरु
घोराही, १ असार । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा आज…
जनप्रतिनिधिसँग जनताको अपेक्षा
पुनाराम पन्थी नेपालमा गणतन्त्र स्थापना भए पछि दोश्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहको निर्बाचन…
दाङमा भूमे पर्व मनाउन सुरु (फोटो फिचर)
घोराही, १ असार । दाङमा भुमे पर्व मनाउन सुरु गरिएको छ । विशेषगरी जमिनको पुजा गर्ने…
नगर प्रमुखको बिजयी ¥यालीमा गएका श्रीमान बेपत्ता, खोजी गरिदिन श्रीमतीको आग्रह
घोराही, १ असार । नगर प्रमुखको बिजयी ¥यालीमा सहभागी हुन गएका श्रीमान बेपत्ता भएको भन्दै श्रीमतीले…
पूरै एक आर्थिक बर्ष भुक्तानी असन्तुलन : प्रमुख प्रशासकीय अधिकृत
तुलसीपुर उपमहानगरपालिका अहिले भुक्तानी असन्तुलनको अवस्थामा छ । प्रक्षेपण गरेअनुरुपको राजश्व उठेन । संघीय सरकारबाट प्राप्त…
कृषि क्षेत्रमा अभिप्रेरणाको स्रोत बन्न पाउँदा
पढेर सामान्य जागिर खाने उनको सोच थियो । वि।सं। २०५१ सालमा राप्ती विद्यामन्दिरबाट एसएलसी दिएका तुलसीपुर–१०…
प्रशंसामा होइन आत्मसन्तुष्टिमा रमाऔं
नारायणप्रसाद श्रेष्ठ आधुनिक सभ्यताको विकाससँगै मानवीय चेतनाले बढाएको आकांक्षा दिनप्रतिदिन एकपछि अर्को गर्दै विलासीतिर मोडिँदैछ ।…
एसपीपीबारे गगन थापाले मागे प्रधानमन्त्रीकाे जवाफ
काठमाडौं,१ असार। नेपाली कांग्रेसका गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाकै…
स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी
घोराही, ३१ जेठ । लुम्विनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र…
दाङमा भूमे पर्वको तयारी पुरा, पाँच दिनसम्म कार्यक्रम गरि मनाइने
घोराही, ३१ जेठ । दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल…
महिला माथि कुटपिट गरेपछि प्रदेश राज्यमन्त्री बिमला ओली प्रहरी नियन्त्रणमा
दाङ,३१ जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ परेकी छिन्। एक महिलामाथि कुटपिट गरेको…
प्रदेश आर्थिक नीति :निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन
अमरराज आचार्य दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रवद्र्धनात्मक…
जनप्रतिनिधिहरुलाई आँखा स्वास्थ्य शिक्षा, मेडिकल टुरिजम क्षेत्र बनाउने जनप्रतिनिधिको प्रतिबद्धता
बालाराम खड्का तुलसीपुर, ३१ जेठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित…