शिवराज खनाल लमही, २ चैत । जालपा लघुवित्त वित्तीय सहकारी संस्थाका कार्यकारी निर्देशक बिमला योगीले अर्थतन्त्र…
समाचार
अभिनेता पल शाह गृह जिल्ला दाङ आउने
दाङ,१ चैत । अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक…
मल अनुदानमा कटौती गरिएकोप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण
घोराही, १ चैत । नागरिक समाज दाङले सरकारले कृषकहरुलाई रासायनिक मलमा दिदै आएको अनुदानमा कटौती गरेपछि…
बजार बढाउँदै रानी केक
गोरक्ष समाचारदाता दाङ, १ चैत । जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ, बेबी सावरसँगै कुनै नयाँ व्यवसायको…
अम्बिकेश्वरी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका खड्का
घोराही,३० फागुन । घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघका रणबहादुर…
सल्यानमा गोली लागेर एक जनाको मृत्यु
सल्यान, ३० फागुन । सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको…
अपराध तथा चोरी नियन्त्रणमा प्रहरीका पाँच योजना
बालाराम खड्का तुलसीपुर, ३० फागुन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले विभिन्न ५ वटा कार्ययोजना…
महेन्द्र क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (एस) बिच तालमेल
गोरक्ष समाचारदाता दाङ,२९ फागुन । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (एस) विच तालमेल…
सुनचाँदी पसल सञ्चालन
तुलसीपुर, २९ फागुन । तुलसीपुरमा फेरी अर्को सुनचाँदी पसल थपीएको छ । तुलसीपुर–५ क लाईन राष्ट्रिय…
मावि सौडियारको विव्यस अध्यक्षमा भट्टराई
घोराही,२९ फागुन । घोराही उपमहानगरपालिका–७ सौडियारस्थीत माध्यमीक विद्यालय सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निशानदाजु भट्टराई निर्विरोध…
पद्मोदय क्याम्पसको स्ववियु सभापतिमा गोराथोकी निर्विरोध
घोराही, फागुन २९ गते । दाङको घोराहीमा रहेको पद्मोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा बिष्णु…
राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
काठमाडौं,२९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल…
नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित
काठमाडौँ,२९ फागुन । क्रिकेट विश्वकप लिग(२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ ।…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा
घोराही,२९ फागुन। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुवात भएको छ । प्रतिष्ठानका…
पिसी नेपालको अभियान,उनको घरमा नर्सरीदेखि नर्सिङसम्म
खेमराज रिजाल देउखुरी(पथ्थरगढवा), २९ फागुन । ‘मलाई सधैँ स्कूल आउन मन लाग्छ, बिदा नभए राम्रो हुन्थ्यो’,…
दाङमा एक महिलामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ
घोराही,२८ फागुन । दाङमा एक जना महिलामाथि सामुहिक बलात्कार भएको छ। गत शुक्रबार राति साढे १…
पुलचोकमा श्रीमद्भागवत महापुराणमा भक्तजनको उपस्थिती बढ्दै
तुलसीपुर,२८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव…
तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः बुढाथोकी
गोरक्ष समाचारदाता तुलसीपुर, २८ फागुन । तुलसीपुर यातायात प्रालि तुलसीपुर दाङको प्रथम साधारणसभा तथा अधिवेशन तुलसीपुरमा…
अपाङ्गता संगठनको प्रथम सम्मेलन
शिव घर्ती घोराही,२७ फागुन । राष्ट्रिय अपाङ्गता संगठन नेपालको प्रथम सम्मेलन घोराहीमा सम्पन्न भएको छ ।…
उपराष्ट्रपतिमा ४ उम्मेदवार
गोरक्ष समाचारदाता काठमाडौं, २७ फागुन । मुलकको तेस्रो उपराष्ट्रपति चुन्नको लागि दलहरूले सनिवार उम्मेदवारी दर्ता गराएका…
प्रेस सेन्टर दाङको साधरणसभा
गोरक्ष समाचारदाता दाङ, २७ फागुन । प्रेस सेन्टर नेपाल दाङ शाखाले विगतको समीक्षा र नयाँ योजना…