राष्ट्रियता र सामाजिक सञ्जाल

२०७७ माघ १० गते विकृत राजनीतिको प्रभाव होला राजनतिबारे लेख्न नै मन लाग्दैन । कहिलेकाहीँ त…

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदाता भेट्दै उम्मेदवार

दाङ, ८ माघ । राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका…

सेवा बढाउँदै हाम्रो पहुँच सहकारी : दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार

तुलसीपुर, ७ माघ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुलसीपुर–१८ दुधरासमा शाखा विस्तार गरेको छ…

घोराहीमा अत्याधुनिक प्रविधिसहित हिमाल डेन्टल केयर सञ्चालनमा

दाङ,७ माघ । घोराहीमा दन्त रोग सम्वन्धी सेवा दिने उद्देश्यले हिमाल डेन्टल केयर सञ्चालनमा आएको छ…

लुम्विनी प्रदेशमा ढुवानी गर्न ट्रकहरुलाई ढुवानी कार्ड

शिवराज खनाल बुटवल,७ माघ । लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीहरुले दुर्घटना न्यूनीकरण, कोभिडको माहामारीवाट सुरक्षित रहन…

तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह…

राेल्पामा हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

रोल्पा,७ माघ । मानव हत्यामा संलग्न रही फरार रहेका रोल्पाका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका…

स्वास्थ्य चौकी नामका एम्बुलेन्सहरु अस्पतालमा क्यु

खेमराज रिजाल तुलसीपुर, ७ माघ । ‘हाम्रो स्वास्थ्य चौकीका लागि भनेर आएको एम्बुलेन्स हामीले एक बर्षमा…

देश, प्रदेश र सीमाना

सुभाष न्यौपाने राजधानी जनकपुर रहने गरी नामाकरण भयो मधेस सातै प्रदेशमा विभाजित मुलुक नाम बाँकी एकको…

कोरोना बढेको बढ्यै

युवराज शर्मा कोभिड–१९ नामले प्रसिद्ध भएको कोरोना भाइरस नेपालमा तेस्रो पटक भित्रियो । देशभित्र भिœयाउनेहरु हवाइजहाज…

अपराध हो, असावधानी

कोरोनाको ग्राफ उकालो लाग्दै गर्दा जिल्लामा धार्मिक जमघट, पर्यटकीय मनोरञ्जनात्मक स्थल, उद्योग तथा व्यवसाय, सार्वजनिक यातायात,…

जनताको स्वास्थ्यप्रति गम्भीर बन : कांग्रेस

दाङ, ७माघ । नेपाली कांग्रेस क्षेत्र नं. २ दाङले कोरोना महामारीको समयमा जनताको स्वास्थ्यप्रति गम्भीर बन्न…

सञ्चारीका समूह दाङको अध्यक्षमा गौतम

दाङ,६ माघ । सञ्चारीका समुह दाङको अध्यक्षमा सुलोचना गौतम निर्वाचित भएकी छन् । तुलसीपुरमा भएको दोस्रो…

जनतालाई स्वास्थ्य सेवा पु¥याउन निजी क्षेत्रसँग सहकार्य : मन्त्री चौधरी

 शिव राज खनाल देउखुरी,६ माघ । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले…

लैङ्गिक हिंसा विरुद्ध दुई दिने तालिम शुरु

दाङ ,६ माघ । घोराही उपमहानगरपालिका वडा– १४ को सहयोग र पत्रकार महिला मंचको आयोजनामा लैङ्गिक हिंसा…

समतामूलक समाज निर्माणका प्रयासहरू

भूवन पोख्रेल समतामूलक समाज एक आदर्श समाज हो । लोक कल्याणकारी राज्यको पृष्ठभुमिमा स्थापित स.स्कार एवं…

अतिक्रमणलाई प्रोत्साहन

नेपालमा संस्कृत शिक्षाको उत्थान र अनुसन्धानका लागि स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय पछिल्लो समयमा आफ्नो लक्ष्यबाट…

बालबालिकाको जिम्मा वडाध्यक्षले लिने

दाङ,६ माघ । बाबु आमा गुमाएका घोराही उपमहानगरपालिका वडा नं. १९ तिर्साङका शर्मिला, अशोक, दीपक र…

एमाले दाङ नेतृत्वको पदभार

दाङ, ६ माघ । नेकपा एमाले दाङको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । पुस २३…

तल्लो स्तरमा कोरोना सावधानी : सिडिओले हुक्किएर भने– ‘चाहनुहुन्छ भने आजै रातिदेखि कफ्र्यू’

खेमराज रिजाल तुलसीपुर, ६ माघ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा फैलँदा पनि स्वास्थ्य…

युवाको व्यक्तित्व र नेतृत्व विकास हाम्रो अभियान : दाङ महिला जेसीज अध्यक्ष घर्ती

दाङ महिला जेसीज सन २००८ मा दाङमा स्थापना हो । यो संस्था खुलेसँगै यसमा आबद्ध महिलाहरु…