गोरक्ष समाचारदाता तुलसीपुर, १३ जेठ । तुलसीपुुर उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ…
2026
मेरो खुशी : कान्तिपुरमा पहिलो अवसर …
भनिन्छ, मान्छेलाई कुनै कुराको साँचो लत बसेपछि त्यो सजिलै छुट्दैन । जुन लत जीवनको अर्थ बन्छ,…
सरकार औषधी व्यवस्थापनमा गम्भीर छैन : अध्यक्ष आचार्य [अन्तर्वार्ता]
पछिल्लो सातादेखि नेपालमा क्यान्सरका बिरामीहरुलाई उपचारका क्रममा केमोथेरापी दिनका लागि प्रयोग गरिने औषधीको चरम अभाव सिर्जना…
गीता किन पढ्ने ?
गुरुप्रसाद शर्मा रेग्मी यो संसारमा मानिसको सामु आइ पर्ने जस्तोसुकै परिस्थिति र वातावरणसँग सामञ्जस्य गर्न सक्ने…
स्वस्थ जीवन उन्नतिको स्वपान हो
एकराज शर्मा अधिकारी हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो परम्परा, वेद पुराण ऋषिमहर्षि सबैले स्वस्थ भई बाच्न…
बालबालिकालाई प्रकृतिसँग जोड्न हाइकिङ
दाङ, १२ जेठ । सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा समूहको आयोजना तथा भ्याली जुनियर क्रिकेट…
जेसी संवेदनशील योजना र बजेट सम्बन्धी अन्तरक्रिया
दाङ, १२ जेठ । आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट बिनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जेसी…
३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
घोराही, १२ जेठ । घोराहीका दुई विद्यालयका ३० जना बालबालिकालाई शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री…
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य, पूर्वाधार र डिजिटल सुशासन प्राथमिकता
गोरक्ष समाचारदाता दाङ, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कृषि,…
प्रतिष्ठानबाट तीन सय ५० बढीले लिए प्रसूति सेवा
गोरक्ष समाचारदाता दाङ, १२ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिनाको अवधिमा तीन…
‘सोच र चिन्तन दुःखको कारण’
गुरुप्रसाद शर्मा रेग्मी संसारमा जन्म लिएका हरेक मानिसमा विक्षणको शक्ति र उर्जा हुने भएकाले नै देवताको…
प्रतिष्ठानमा एकैदिन १२ सय बढि बिरामीले लिए उपचार सेवा
दाङ, ११जेठ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीको चाप अत्यधिक बढेको छ। सोमबार मात्रै प्रतिष्ठानमा १…
घोराहीमा मह महोत्सव हुने
दाङ,११ जेठ । महको प्रचारप्रसार र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक ‘मह महोत्सव–२०८३’…
सरकारी सस्थाका व्यवसायिक योजनाबारे छलफल
दाङ, ११ जेठ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा दाङ र प्यूठान जिल्लाका सञ्चालित विभन्नि महिला सामाजिक…
शान्तिनगरमा बिउ उपचार शिविर, रोगको उपचार ‘मोहनी पासो’
आरके शीतल दाङ, ११ जेठ । करेसाबारीमा लगाएका तरकारी बाली सुक्न थालेपछि शान्तिनगर गाउँपालिका–५ कासीपुरकी पुतली…
डायरी : प्रचण्ड गर्मी, इरिटेट दैनिकी
खेमराज रिजाल दाङ, ११ जेठ । तुलसीपुर–१७ झिँगैकी चमेली रिजाल घरको छतमा झुल टाँगेर सुत्न थालेको…
भ्रष्टाचार र बर्तमान सरकार
भुपेन्द्र सुवेदी विगतको नेपालको राजनीतिक अवस्थाको राम्रो–नराम्रो दुवै पक्षको खोजबिन गर्ने कर्तव्य आजको सरकारमा जो आउँछ,…
मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन
गोरक्ष समाचारदाता घोराही,१०जेठ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ ।…