घोराही, २ बैशाख । दाङको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
समाचार
रोल्पाको महोत्सवमा पहिलो पटक पर्यटन सम्वन्धी स्टल
जुनिसकुमार बिष्ट रोल्पा,१ बैशाख । रोल्पा कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवमा पहिलो पटक पर्यटन सम्बन्धि…
लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा लोक गायक पाण्डेय र वलीलाई पुरस्कार प्रदान
दाङ, ३० चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक गायक तथा सर्जक दण्डपानी…
ग्रामीण क्षेत्रमा वित्तीय पँहुच पु¥याउदै आत्मनिर्भर लघुवित्तीय संस्था
अमरराज आचार्य दाङ, ३० चैत । ग्रामीण क्षेत्रका नागरिकलाई वितीय पँहुच पु¥याउन लघुवित्तीय संस्थाको महत्वपूर्ण योग्दान…
बढ्दो आर्थिक मन्दीसँगै सम्भावनाका ढोकाहरू
भुवन पोख्रेल अहिले हामी नयाँ वर्ष २०८० को संघारमा उभिएका छौँ । केही दिनमा २०७९ हामी…
चरिङ्गे दहमा अन्तरपालिका घुम्ती बैठक : बबई करीडोर परियोजनादेखि महाभारत क्षेत्र संरक्षणको सङ्कल्प
खेमराज रिजाल दाङ, ३० चैत । जिल्ला समन्वय समितिको आयोजनामा हुने अन्तरपालिका घुम्ती बैठकअन्तर्गत् बुधवार घोराही…
लोकस्टार शनी बिश्वकर्माको गीत टिकटकमा रुचाइदै
दाङ,३० चैत । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको…
ज्ञानज्योतीले कक्षा १२ का बिद्यार्थीलाई विदाई
तुलसीपुर, २९ चैत । ज्ञानज्योती उच्च माध्यामिक विद्यालय तुलसीपुरले बुधबार एक कार्यक्रमकाको आयोजना गरेर कक्षा १२…
तुलसीपुर यातायातको सल्लाहकारमा पुरी
तुलसीपुर, २९ चैत । तुलसीपुर यातायात प्रालिको बैंठक तथा नयाँ भितेपात्रोको विमोचन कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको…
तुलसीपुरमा अव पलाउ मार्ट, रेष्टुरेन्ट र फ्रेस हाउस
तुलसीपुर, २९ चैत । तुलसीपुरमा फेरी अर्को ठुलो मार्ट र रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा आएको भएको छ…
देउखुरीको नर्तीमा बस दुर्घटना, ८ जना घाइते
दाङ,२७ चैत । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम…
कर असुलका नाममा राज्यको आतंक छ : होटल व्यवसायी
तुलसीपुर, २७ चैत । होटल व्यवसायीले राज्यले कर असुलका नाममा व्यवसायीलाई विस्थापित गराउन खोजेको बताएका छन्…
दाङको वजारमा सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा
दाङ,२७ चैत । दाङको वजारमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको…
टरिगाउँ विमानस्थल विस्तार र कोइलावास नाका सञ्चालनमा ल्याउन सांसद गिरीको माग
दाङ,२६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले दाङको टरिगाँउ विमानस्थल विस्तारका लागि…
सर्पको उद्धारका लागि सरोकारवालालाई तालिम
दाङ, २७ चैत । मानवबस्तीमा सर्प देखापर्ने क्रम बढेको र सर्पको उद्धारमा समस्या भएको भन्दै डिभिजन…
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
गोरक्ष समाचारदाता घोराही, २७ चैत । दाङमा बरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
नेपाल गोजुरियो कराते दो संघको प्रदेश अध्यक्षमा घिमिरे
लक्ष्मण बस्नेत दाङ, २७ चैत । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमाशंकर घिमिरे…
लुम्बिनी प्रदेशस्तरीय महिला सजाल गठन
देउखुरी,२७ चैत । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी बिकास मन्त्रालयका सचिब जकी महमद अन्सारीले अब…
नेत्र सहायकलाई स्वागत तथा अभिमुखीकरण
निरला अर्याल दाङ, २७ चैत । राप्ती आँख अस्पतालले एक कार्यक्रमको आयोजना गरी नेत्र सहायक अध्ययनरत…
संस्कारसहितको गुणस्तरीय शिक्षा दिदै रमना पाठशाला
गोरक्ष समाचारदाता दाङ, २७ चैत । ग्रामीण क्षेत्रमा संस्कार र संस्कृति सहितको गुणस्तरीय शिक्षा दिएर विद्यार्थी…
शिक्षकको समस्या समाधान गर्न राजनीतिक दलहरुको आग्रह
गोरक्ष समाचारदाता दाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाबाट उत्पन्न भएको समस्याको समाधान गर्न…