नेविसंघले बुझायो १० वटै पालिकामा ज्ञापनपत्र

गोरक्ष समाचारदाता दाङ, ७ वैशाख । नेपाल विद्यार्थी संघले जिल्लाका १० वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको…

लमहीमा ७ हजार बढी घरधुरीलाई निस्सा

प्रिया स्मृती गजमेर लमही, ७ चैत । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको…

सहकारी प्रकरण, अवरुद्ध सदन र गृहमन्त्री

सुभाष न्यौपाने सहकारी प्रकरणसँगै अवरुद्ध भयो सदन ! छानबिनको माग गर्दै घटना स्पस्ट के हो भनिकन…

लुम्बिनीमा ७ मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद

घोराही, ६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको…

तरुण काँग्रेसको महत्वपूर्ण खम्वा : केन्द्रिय सदस्य गिरी

तुलसीपुर, ५ बैशाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले काँग्रेसको महत्वपूर्ण खम्वा भनेकै तरुण भएको…

विद्युत महशुल नतिरेपछि सम्राट सिमेन्टको काटियो बिजुली

घोराही, ५ वैशाख । देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महशुल नबुझाएपछि बिजुली काटिएको छ ।…

प्रतिष्ठानमा विरामीको कलेजोमा जम्मा भएको पिप सफल शल्यक्रिया

दाङ,५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया…

चैते धान रोपाईमा व्यस्त किसान, सरकारबाट सहयोग नपाएको गुनासो

घोराही,२ बैशाख । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ…

राप्ती साहित्य परिषद दाङ शाखाद्वारा १९१औँ कृति समीक्षा तथा नयाँ वर्ष शुभकामना आदान प्रदान, नवगठित कार्यसमितिमा दुई सदस्य मनोनित

घोराही, ३० चैत ।राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले आयोजना गर्दै आएको नियमित कृति समीक्षा अन्तरगत…

देवी पाटन यात्रा भारतको जनकपुर प्रस्थान

लिला शाह कोइलाबास।२९ चैत्र । दाङको घोराहीस्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतको जनकपुर…

मावि तुलसीपुर सेन्टरमा विशिष्ट सुविधासहित कक्षा सञ्चालन हुने 

तुलसीपुर, २८ चैत ।  माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले शैक्षिक सत्र २०८१ लाई शैक्षिक सुधार बर्षको रुपमा…

सस्कारसहितको शिक्षा आजको आवश्यकता : उपप्रमुख योगी

दाङ,२८ चैत । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताउनु भयो…

लुम्बिनी प्रदेशमा मन्त्रालय नबढाउन दबाब

गोरक्ष समाचारदाता दाङ, २८ चैत । लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन हुने वा नहुने भन्ने विषयमा सरकार…

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,पछाडी सवार घाइते

घोराही, २७ चैत । दाङमा यात्रु बहाक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ…

बल प्रयोगप्रति काँग्रेस संसदीय दल लुम्बिनीको ध्यानाकर्षण

दाङ, २७ चैत ।राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौँमा गरेको शान्तिपूणर् जनप्रर्दशनमा राज्यको तर्फबाट भएको बल प्रयोग प्रति…

नेपाली कांग्रेस नेता शेखर कोइराला दाङ आउने 

दाङ,२७ चैत। नेपाली कांग्रेसका नेता  डा. शेखर कोइराला दाङ आउनु हुने भएको छ । नेपाली कांग्रेस…

घोराहीले सडक बत्तीको साढे तीन लाख विद्युत बक्यौता बुझाएन

अमरराज आचार्य दाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले सडक बत्ती बालेवापत तिर्नु पर्ने साढेतीन लाख रुपैयाँ…

कांग्रेस बनाउन सबै लागौँ : गिरी

कांग्रेस बनाउन सबै लागौँ : गिरीकांग्रेस तुलसीपुर नगर सम्मेलन बालाराम खड्का तुलसीपुर, २७ चैत । नेपाली…

राप्ती प्रतिष्ठानमा उत्कृष्ठ जेष्ठ नागरिक सेवा

दाङ,२६ चैत । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ठ रहेको जेष्ठ नागरिक सेवा…

अम्बिकेश्वरी क्याम्पसमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

घोराही,२४ चैत । अम्बिकेश्वरी क्याम्पस घोराहीमा अध्ययनरत २०७९ ब्याचले २०८० ब्याचलाई स्वागत गरेका छन् । २०७९…

एड्भान्स योग प्रशिक्षण लिन २१ सदस्यीय टोली हरिद्वार प्रस्थान

लक्ष्मण बस्नेत दाङ,२३ चैत ।एड्भान्स योग प्रशिक्षक प्रशिक्षण लिन मध्य दाङको २१ सदस्यीय महिला टोली भारतको…