एउटै घरका तीन जनामा हिमोफेलिया

गोरक्ष समाचारदाता तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिकाले हिमोफेलिया फ्याक्टर उपचारका लागि पीडितको घरमै पुगेर सहयोग…

योग शिक्षालाई राष्ट्रिय पाठ्यक्रममै राखिनुपर्छ : युवा प्रभारी आचार्य [ अन्तर्वार्ता]

योगको अर्थ समग्रमा जोड हो । यही अभ्यासलाई आत्मसात गर्दै योगा अभियान पछिल्लो समयमा विश्वव्यापी स्वास्थ्य…

मेरो खुशी : पहिलो पटक जनप्रतिनिधि भएको दिन …

उनको ध्येय समाज सेवा थियो । समाज सेवाका लागि राजनीति एउटा भ¥याङ, त्यसैले उनले रोजे राजनीति…

बुद्धिमान र विवेकी नै अपराधी

नारायणप्रसाद श्रेष्ठ ज्ञान, बुद्धि र विवेकशील भएर होला मनिसको कर्म र व्यवहारमा व्यक्तिविशेष फरक–फरक भएको पाइन्छ…

घोराहीमा गाईजात्रा कार्यक्रम हुने, मनोज गजुरेलगायतका कालाकार आउने

गोरक्ष समाचारदाता घोराही, ३० साउन । रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा…

मकैबालीमा क्षति, बँदेल धपाउन थाल ठटाएर जागराम

बालाराम खड्का तुलसीपुर, ३० साउन । तुलसीपुरका विभिन्न वडामा अहिले जङ्गली बँदेल आतङ्क मच्चिएको छ ।…

एक क्विन्टल भनिएको सुन ६० केजी ७८९ ग्राम

काठमाडौं,२९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल भनिएको सुन ब्रेक…

महिला सामुदायिक सेवा केन्द्र सम्मानित

दाङ, २९ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वावलम्बन…

खोलामा बगेका वृद्ध मृत फेला

घोराही,२८ साउन । दाङमा खोलाले बगाएर बेपत्ता हुनुभएका ६४ वर्षीय वृद्धको शव फेला परेको छ ।…

क्याम्पसमा गरिएको शुल्क वृद्धि ७२ घण्टाभित्र फिर्ता लिन नेविसंघको माग

घोराही,२८ साउन । घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसले गरेको शुल्क वृद्धि ७२ घण्टाभित्र फिर्ता गर्न नेपाल विद्यार्थी…

दाङमा पत्रे खोला बगाउँदा वृद्ध बेपत्ता

घोराही, २८ साउन । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता हुनुभएको छ । घोराही…

कांग्रेसको आन्तरिक विशेष अभियान : नेताका मन माझ्ने थलो

गोरक्ष समाचारदाता दाङ, २६ साउन । नेपाली कांग्रेसले थालेको ‘आन्तरिक विशेष अभियान’ नेताहरूबिच मन माझ्ने थलो…

रंग मञ्च र सरकारी नाटक

सुभाष न्यौपाने कुम्लो फाली भाग्यो भने त्यो चोर नहुने रे ! दोस्रोबाट तेस्रो भए किर्ते नहुने…

धारिलो हतियार प्रहार गरी फरार ६ जना पक्राउ

जीवन मल्ल घोराही, २५ साउन । दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई…

नेकपा बहुमतको नाममा लाखौं चन्दा माग्ने दुईजना पक्राउ

दाङ,२५ साउन । इलाका प्रहरी कार्यालय तुलसीपुरले चन्दा माग्ने दुई जनालाई पक्राउ गरेको छ । नेपाल…

प्रकाशकीय : तपाईँको अपेक्षा, हाम्रो प्रतिबद्धता

हामी आजदेखि १९औँ वर्षमा प्रवेश गरेका छौँ । गोरक्ष  दैनिक पत्रिकाले विगतका वर्षहरुमा जस्तो भव्य कार्यक्रम…

कालो बादलमा चाँदीको घेरा

खेमराज रिजाल दाङ, २५ साउन । ‘यो अटो कहाँ जान्छ ? तपाईँले भने अनुसार बाटो सहज…

धारापानीमा ‘गंगा आरती’ उत्साह

घोराही, २४ साउन । मुख्य बजार घोराहीदेखि करिव ७ किलोमिटर दक्षिणमा रहेको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव…

हामी कांग्रेसका सीपाही हौँ, जतिबेलै खट्नुपर्छ : नेविसंघ केन्द्रीय सदस्य गिरी

दाङ,२४ साउन । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले संघको केन्द्रीय सदस्यमा मनोनित दुई…

बजेट अभावमा खानेपानी योजना,सम्पन्न गर्नै समस्या

लीलाधर वली घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा…

सम्बन्धलाई सेवा र सङ्कल्पसँग जोडेर भोलिको भविष्य बनाऔँ

गोरक्ष राष्ट्रिय दैनिकले १८ वर्ष पुरा गरी १९औ वर्षमा प्रवेश गर्दैछ । समय र परिस्थिीति अनुकुल…