दाङ,२२ कार्तिक । अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को हालै…
Goraksha News
अग्नी पीडित व्यवसायीलाई उवासंघद्वारा ५ लाख बढी सहयोग
दाङ,२२ कार्तिक । आगलागी हुँदा पीडित भएका उद्योगी तथा व्यावसायीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग…
संसद विघटन गर्नेलाई होइन बचाउनेलाई जनताले विश्वास गर्नेछन : उम्मेदवार खनाल
दाङ, २२ कार्तिक । प्रदेशसभा उम्मेदवार राजु खनालले संसद विघटन गर्ने एमालेभन्दा संविधानको संरक्षण गर्ने गठबन्धनका…
एक्लै नाचिरहेको करोडको ‘नाचघर’
घोराही,२२ कार्तिक । घोराही उपमहनगरपलिकाको ‘घोरदौरा’ गाउँ लाई पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्ने योजना अनुसार तत्कालीन…
दीपक गिरीको चासो समग्र दाङको समृद्धि
तुलसीपुर, २२ कार्तिक । सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले समग्र…
अन्धोपन न्यूनीकरणका लागि साझेदारी गर्ने
बालाराम खड्का तुलसीपुुर, २२ कार्तिक । अन्धोपन न्यूनीकरण गर्न दाङ जिल्लाका दशवटै स्थानीय तह आँखा स्वास्थ्य…
तीन महिनामा ४० विवादका घट्ना दर्ता, १० वटामा मिलापत्र
दाङ, २२ कार्तिक । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७९÷०८० को तीन महिनाको अवधिमा ४०…
व्याजको विरोधमा व्यवसायीद्वारा प्रदर्शन
गोरक्ष समाचारदाता दाङ, २२ कार्तिक । राष्ट्र बैंकले वृद्धि गरेको व्याजको विरोधमा जिल्लाका उद्योगी व्यवसायीहरुले जिल्लाका…
तुलसीपुर उद्योग वाणिज्य संघको आकस्मिक बैठक
गोरक्ष समाचारदाता तुलसीपुर, २२ कार्तिक । यस क्षेत्रका आम ब्यबसायीहरुको छाता संगठन तुलसीपुर उद्योग वाणिज्य संघको…
दुईवर्षमा भूमि समस्या समाधान गर्छौं : महासचिव पोख्रेल
दाङ, २२ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार…
पार्टीको घोषणापत्र, उसैले देखेको बन्दसत्र
मधुसूदन सुवेदी चुनावको मुखैमा आएर जनताका अगाडि देखाउने भाट–बेइमानीको पुलिन्दा नै आजको चुनावी घोषणपत्र हो ।…
निर्वाचनको समयमा व्यावसायी आन्दोलित
दाङ, २१ कार्तिक । मंसिर ४ गते संघ र प्रदेश सभाको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु तथा…
निर्वाचनको उत्साह छैन् जनतालाई
तुलसीपुर, २१ कार्तिक । मंसिर ४ को निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । जिल्लामा…
राष्ट्रियताको पक्षमा राजनीति गर्ने कि ?
भूपेन्द्र सुवेदी नेपालको संविधान २०७२ले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण…
रोल्पामा छोराले गरे बुवाको हत्या
रोल्पा, २१ कार्तिक । रोल्पामा छोराले काठको सुकुलले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । रोल्पाको…
सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार
रुकुमपूर्व, २१ कार्तिक । रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको…
रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर
रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर दाङ,२ कार्तिक । रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १…
चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पु¥याएँ : मेटमणि चौधरी
दाङ,२१ कार्तिक । सहरी विकास मन्त्री मेटमणि चौधरीले विपतको बेला चर्काे व्याजमा क्रृण खोजेर पनि जनताको…
हामी प्रचार हाेइन काम गर्छाैँ : उम्मेदवार खनाल
दाङ, २० कार्तिक । दाङ क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनालले आफुहरुले प्रचार नभइ…
बंगलाचुलीमा स्थानीय बिषयको पाठ्यक्र बारे प्रबोधिकरण
गोरक्ष समाचारदाता दाङ, २० कार्तिक । बंगलाचुली गाउँपालिकाले तयार गरेको स्थानीय बिषयको पाठ्क्रमबारे स्थानीय बिषय अध्यापन…
वडा न १५ नगरस्तरीय फुटबलको फाइनलमा
लक्ष्मण बस्नेत तुलसीपुर,२० कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा न १५ दाङ तुलसीपुरको दमारगाउमा जारी नगरस्तरीय पुरुष…