लिलाधर वली दाङ,२३ मंसिर । घोराही बजारलाई बातावरणीय रुपमा प्रदुर्शन हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक खरिद…
मुख्य समाचार
नेकपाकी सचेतक शान्ता चौधरीको घरमा चोरी
दाङ,२३ मंसिर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही…
बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं,२२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल…
कोहलपुर तनावग्रस्त : डीएसपी शाहीसहित ९ प्रहरी घाइते
बाँके, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको…
असल चरित्र निर्माणका लागि भुमिका खेलौँः मुख्यमन्त्री पोख्रेल
लिलाधर वली दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज विकासका लागि असल चरित्र…
सहकारी हाक्दै महिलाहरु
अमरराज आचार्य दाङ । आधा आकाशको नारा चलिरहेकाबेला फुर्सेखालीका महिलाहरु भने पूरै आकाश ढाक्दै महिलामात्रैको सहकारी…
प्राज्ञिक विद्यार्थी परिषदको महाधिवेशन चैतमा
दाङ। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आठौँ राष्ट्रिय महाधिवेशन आउने चैत्र महिनामा हुने भएको छ । परिषद्को…
ट्याक्टरको ट्रलीमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु
दाङ,२१ मंसिर । दाङमा रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । घोराही…
टिमुरको उत्पादन बढाउन ‘टिमुर बर्ष’ कार्यक्रम सुरु
हेमराज शर्मा दाङ । दाङमा टिमुरको उत्पादन बढाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले ‘टिमुर बर्ष’ कार्यक्रम…
अतिक्रमण हटाउन हिजो सहज, आज अलि कठिन, भोलि तनाव
प्रस्तावित औद्योगिक क्षेत्रमा टहरै–टहरा खेमराज रिजाल तुलसीपुर, १८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले प्रस्ताव गरेको ग्वारखोला कपडादेवीस्थित औद्योगिक…
कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेति
दाङ,१९ मंसिर । देउखुरीको गढवामा रहेको कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेती भएको छ…
नवनिर्वाचित वडा अध्यक्ष डाँगीद्वारा सपथ ग्रहण
दाङ,१८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको…
खानेपानीका लागि उपभोक्ता समिति गठन
गोरक्ष समाचारदाता दाङ, १७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १८ को विकट क्षेत्र काभ्रेखोलामा खानेपानीको समस्या…
गञ्जागोल सडक विस्तार योजना
खेमराज रिजाल दाङ, १७ मंसिर । बजेटको अपर्याप्तता तथा वातावरणीय जोखिमलाई कारण देखाउँदै भारतीय सरकारले उपलव्ध गराएको…
मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको डिपिआर तयार
गोरक्ष समाचारदाता दाङ, १७ मंसिर । १५ करोड बढीको लगानीमा घोराहीमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र बन्न…
घोराही १४ मा महिला हिंसा बिरुद्ध सचेतना ¥याली
दाङ,१७ मंसिर । घोराही उप– महानगरपालिका वडा नं. १४ मा महिला हिंसा विरुद्ध सचेतना ¥याली सम्पन्न…
इन्द्रेशको सहारा, ढेब्लीको शैलुन
लिलाधर वली दाङ, १७ मंसिर । पोलियोको संक्रमणले इन्द्रेश मुसलमानको शरीरको कम्मर भन्दामुनिको भाग चल्दैन ।…
कांग्रेस कहाँ छ भन्नेले चितवन र भक्तपुर गएर हेरुन्ः प्रवक्ता शर्मा
काठमाडौं,१६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कहाँ छ भनेर सोध्नेहरूलाई नेकपाका अध्यक्ष केपी…
घोराही–१६ मा कांग्रेसका उम्मेदवार डाँगी बिजयी
दाङ,१५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं.१६ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका…
दाङ शान्तिपूर्ण मतदान, प्रदेशसभामा ६६ प्रतिशत र स्थानीय तहमा ७२ प्रतिशत मतदान
दाङ,१४ मंसिर । दाङमा स्थानीय पूर्ण मतदान भएको छ । जिल्लाका दुई स्थानमा भएको उपनिर्वाचनमा शान्तिपुर्ण…
‘दलीय सहमति भए भोली नै मतगणना’
दाङ,१३ मंसिर । दलीय सहमति भए घोराही १६ को उपनिर्वाचनको मतगणना आजै सुरु हुने जिल्ला सुरक्षा…