गठवन्धनका उम्मेदवारद्वारा आभार व्यक्त

तुलसीपुर, ५ मंसीर । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, नागरीक…

दाङ कांग्रेसद्वारा आभार व्यक्त

दाङ, ५ मंसिर । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नकालागी आ–आफ्नो क्षेत्रबाट…

दाङ क्षेत्र नं. २ मा मतगणना सृुरु

घोराही, ५ मंसिर । दाङ क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । सोमवार विहान…

मुस्ताङबाट खोल्यो कांग्रेसले जितको खाता, थकाली विजयी

मुस्ताङ,५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन…

रुकुम पश्चिममा ५८ प्रतिशत मत खस्यो

रुकुम पश्चिम,४ मंसिर । रुकुमपश्चिममा ५८.०४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका…

फुटवलको महाकुम्भ विश्वकप आजदेखि

दाङ, ४ मंसिर । चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ…

दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज

दाङ, ३ मंसिर । दाङमा भेटिएको संकास्पद वस्तु डिस्पोज गरिएको छ ।तुलसीपुर उपमहानगरापलिका वडा नम्बर १३…

साफ विजेता विद्यार्थीलाई सम्मान

गोरक्ष समाचारदाता दाङ, ३ मंसिर । बंगलादेशमा भएको नवौँ अन्बडर– १५ साफ महिला फुटबलमा नेपाललाई प्रथम…

निर्वाचन स्थल अपाङगमैत्री बनाउन माग

गोरक्ष समाचारदाता दाङ, ३ मंसिर । राप्ती बहिरा संघ दाङले निर्वाचन स्थललाई अपाङ्गमैत्री बनाउन माग गर्दै…

गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न चार दलको आग्रह

दाङ, १ मंसिर । बाम लोकतान्त्रीक गठबन्धन दाङले आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र…

डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, एक घाइते

दिपायल,१ मंसिर । डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते भएका छन् ।…

मतदातालाई गठबन्धनका उम्मेदवारको निमन्त्रणा कार्ड

दाङ,१ मंसिर । गठबन्धनका उम्मेदवारहरूले मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरी आपूmहरूलाई विजयी गराउन अनुरोध…

मतदाताहरुसंग दिपक गिरीको अपिल

दाङ,१ मंसिर । आदरणीय मतदाता ज्यूहरु । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको…

गठबन्धले चुनाव जितिसक्याे, तीन रात जागा भएर बसाैं : शर्मा

घाेराही,- दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले गठबन्धनले चुनाव जितिसकेकाे बताउनुभएको छ…

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं,३० कात्तिक । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ ।…

भयरहित वातावरणमा निर्वाचन गराउन अपील

गोरक्ष समाचारदाता दाङ,३० कार्तिक । नागरिक समाज दाङले मंसिर ४ गतेको हुने प्रतिनिधि सभा र प्रदेश…

‘भोट हाल्ने मतदाताको अधिकार’

गोरक्ष समाचारदाता दाङ, ३० कार्तिक । निर्वाचनको अवधिमा आचारसंहिता पालनाको अवस्था निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल…

चार दिनदेखि बेपत्ता यादव मृत फेला

दाङ,२९ कार्तिक । राप्ती नदीमा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका-१ बडहराका निश्चल यादव मृत भेटिएका छन।…

जनताको आवश्यकताअनुसार काम : उम्मेदवार खनाल

गोरक्ष समाचारदाता दाङ, २८ कार्तिक । दाङ क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार…

लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम

गोरक्ष समाचारदाता दाङ, २९ कार्तिक । लायन्स क्लब अफ घोराही सिटीले नयाँ सदस्यहरूका लागि नेतृत्व विकास…

बुवा आमाको सम्झना छोरा—बुहारीद्धारा अक्षयकोष स्थापना

गोरक्ष समाचारदाता दाङ, २९ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ…