नारायण खड्का तुलसीपुर, ९ मङ्सिर । बबई गाउँपालिका(७ मलई गाउँ निवासी ४६ वर्षीय वीरबहादुर परियार र…
समाचार
टरिगाँउले चुम्यो चौथो हिरा डाँगी कप फुटबलको उपाधी
लक्ष्मण बस्नेत तुलसीपुर, ८ मङ्सिर । दाङको तुलसीपुरमा संचालित चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल…
विशिष्टीकृत सहकारीलाई स्थानीय उत्पादन बढाउन परिचालन गर्ने प्रदेश सरकारको योजना
बुटवल, ८ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको…
मुक्त कमलरीको सञ्जाललाई सक्रिय बनाइने
ओमप्रकाश गुप्ता लमही ८ मङ्सिर । मुक्त कमलरीहरूको सञ्जाललाई पालिका र जिल्ला स्तरमा सक्रिय बनाइने भएको…
चौथो हिरा डाँगी कप फुटबल, उपाधिका लागि टरिगाउँ र बिग्रेड ब्वाइज भिड्ने
लक्ष्मण बस्नेत तुलसीपुर,७ मङ्सिर । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता…
रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार
दाङ,७ मंसिर। लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको असोज अन्तिम सम्म उद्योग प्रशासन तर्फका ३ हजार ६…
मावि साैडियारमा महायज्ञको तयारी तिब्र : दाता पहिचान समितिको संयोजकमा डाँगी
घाेराही,७ मंसिर। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालय सौडियारमा संचालन हुन लागेको…
जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य
दाङ, ७ मंसिर । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८(पहिलो संशोधन २०८१) कार्यान्वयनमा…
पार्टी संगठन निर्माणका लागि संघसंस्थासँग सहकार्य आवश्यक
गोरक्ष समाचारदाता दाङ, ६ मङ्सिर । नेपाली कांग्रेसले आन्तरिक संगठनलाई सुदृढ गर्दै संघसंस्थाहरूसँग सहकार्य गर्न सके…
वडाबासीलाई निशुल्क आलुको बीउ वितरण
गोरक्ष समाचारदाता दाङ, ६ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले वडाबासीलाई उत्पादनसँग जोड्ने उद्देश्यले…
हिरा डाँगी स्मृति कप फुटबल,बिहीवारदेखि सेमिफाइनल खेल हुने
लक्ष्मण बस्नेत तुलसीपुर, ५ मङ्सिर । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल…
प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको…
कर कार्यालयको गाडी देख्नासाथ पसलको सटर बन्द गर्ने अवस्था छैन् : प्रमुख टण्डन
तुलसीपुर,५ मंसिर । दाङको तुलसीपुरमा करदाता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार ”कर प्रणालीको सार,…
आर्थिक विकासका लागि लगानी खोज्दै प्रदेश सरकार
गोरक्ष समाचारदाता दाङ, ५ मङ्सिर । प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरूमा लगानी भित्राउन दातृ निकायसँगको…
पोषणको महŒव घरघर पु¥याइँदै
गोरक्ष समाचारदाता दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिकाले पोषणमार्फत जीवन रूपान्तरण परियोजना सञ्चालन गरेको छ ।…
मावि सौँडियारमा श्रीमद्भागवत् महायज्ञ हुने
गोरक्ष समाचारदाता दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौँडियार स्थित श्री माध्यमिक विद्यालय…
स्वरोजगारको माध्यम बन्दै होमस्टे
प्रिया स्मृती गजमेर लमही, ५ मङ्सिर । पछिल्लो समय दाङमा होमस्टे ग्रामीण क्षेत्रका स्थानीयमा स्वरोजगार सिर्जना…
प्रथम नेविसंघ अन्तर कलेज क्रिकेट शुरु
दाङ,५ मंसिर । दाङको घोराहीमा प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको छ ।…
साहारा लाई पराजित गर्दै टरिगाउ सेमिफाइनलमा
लक्ष्मण बस्नेत तुलसीपुर, ४ मङ्सिर । टरिगाँउ युवा क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति…
घोराही–१२ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु
दाङ,४ मंसिर । वडास्तरिय खेलकुद बिकास समिति घोराही उपमहानगरपालिका–१२ को आयोजना तथ वडा कार्यालयको आर्थिक सहयोग…
हिरा डाँगी स्मृति कप फूटबल जारी,युएनबिसीको सेमिफाइनल यात्रा तय
लक्ष्मण बस्नेत तुलसीपुर,३ मङ्सिर । युएनबिसी नयाँ बजार घोराही दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति…