सुभाष न्यौपाने कांग्रेसको मानचित्रमा फेरि राज गर्ने गरी । सभापतिमा बाजी मारे शेरबहादुरले फेरि पनि ।।…
Goraksha News
महोत्सवले आम्दानी भित्राउन सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना
तुलसीपुर महोत्सव तुलसीपुर, २ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मेला महोत्सव आम्दानी बाहिर पठाउने नभई…
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने
दाङ, २ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन्…
आएन बजेट, प्रदेशसभा भवन निर्माण रोकियो
अमरराज आचार्य देउखुरी, २ पुस स्थायी मुकाम तोकिएको केही समयमै निर्माण सुरु भएको यहाँको प्रदेशसभा भवन…
जिल्ला फुटबल नकआउट प्रतियोगिताको उपाधि ज्ञानज्योति इनोभेटिभ एकेडेमीलाई
दाङ,१ पुस । अखिल नेपाल फुटबलको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला फुटबल…
प्रमुख जिल्ला अधिकारीद्धारा आँखा अस्पतालको अवलोकन
तुलसीपुर, १ पुस । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा…
निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र
काठमाडौं,१ पुस। निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण…
रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा
काठमाडौं,१ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले…
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता
काठमाडौं,१ पुस । नेपाली कांग्रेसको महामन्त्री पदका लागि मतगणना भैरहेको छ । जसमा शेखर कोइराला प्यानलबाट…
महासंघको स्थापना दिवसका अवसरमा २० जनाद्वारा रक्तदान
दाङ,१ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको…
भन्दिनन् हाम्री आमा…
खेमराज रिजाल बिजौरी, १ पुस । जति रक्सी पिए पनि, जति गाँजा ताने पनि भन्दिनन् हाम्री…
नीतिमा भन्दा नेतृत्व छनोटमा महाधिवेशन
भूवन पोख्रेल नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका अहिले पार्टी सभापतिलगायत विभिन्न पदाधिकारीमा उम्मेदवारीको विषयलाई लिएर…
स्वास्थ्य मन्त्रालयले थाल्यो स्थायी राजधानीबाट काम
दाङ, २९ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको १४ महिनापछि दोश्रो…
दाङकी सरस्वती घर्तीको कप्तानीमा लुम्विनीको टिम घोषणा
दाङ, २९ मंसिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट…
दाङमा चलचित्र निर्माण सम्वन्धी कार्यशाला हुने
दाङ,२९ मंसिर । चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप…
राजीनामा दिएर मात्रै सक्रिय राजनीतिमा : जिल्ला सचिव योगी
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् नेपाली कांग्रेसको सचिवमा अर्जुनकुमार योगी निर्वाचित भइरहँदा बहालवाला शिक्षक सक्रिय राजनीतिमा आउन…
मेरो खुशी : नाटक प्रदर्शन गर्दा …
कर्ममा विश्वास गर्ने जो निरन्तर सानैदेखि आफ्नो पेशामा तत्लीन छन् । सानैदेखि ‘जिज्ञासु र आफ्नै देश…
जिम्मेवारीको अभावमा युवाशक्ति विदेश
नारायणप्रसाद श्रेष्ठ नेपाल भूपरिवेष्ठित राष्ट्र हो । हिमाल, पहाड र तराई भएर रहेको यहाँको भूवनोट र…
चौतारी दाङको अधिवेशन पुस ५ मा
दाङ २९ मसिर । प्रेस चौतारी दाङको नवांै जिल्ला अधिवेशन पुस ५ गते हुने भएको छ…
प्रदेशको गौरव सडक आयोजना, काम सुस्त
लिलाधर वली दाङ, २९ मंसिर । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि घोराही उपमहानगरपालिका–१६ सर्रा जोड्ने कुइरेपानी–सर्रा बाइपास सडक…
सुरु हुँदै तुलसीपुर महोत्सव
गोरक्ष समाचारदाता तुलसीपुर, २९ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्शले आउँदो पुस १ गतेदेखि १२ गतेसम्म…