गोरक्ष समाचारदाता दाङ, ३० पुस । राप्ती इञ्जिनियरिङ कलेज घोराहीले ११औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह…
Goraksha News
शान्तिसुधाकोे २९औ अभिभावक दिवस
गोरक्ष समाचारदाता दाङ, ३० पुस । शान्तिसुधा आवसीय माध्यमिक विद्यालयको २९औँ अभिभावक दिवस शुक्रवार सम्पन्न भएको…
जिल्ला सहकारीको ३०औ साधारणसभा
गोरक्ष समाचारदाता दाङ, ३० पुस । जिल्ला सहकारी संघ लिमिटेड दाङको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको…
कथा :विहेको तामझाम
गोपाल भुसाल अभिलाषी मनी ! अब हामी यहाँबाट बसाई सरेर सहरको ठूलो घरमा जाँदैछौा । तिमीले…
‘स्मार्ट छोरी’का खाता रित्तै
नारायण खड्का तुलसीपुर, ३० पुस । तुलसीपुर उपमहानगरपालिका–१६ की बासिन्दा २१ वर्षीया अनिता चौधरी गत असार…
६६औँ शृङ्खलामा छन्द संगम
दाङ,२८ पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको छन्द संगम…
बिद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दाङ,२८ पुस । घोराही उपमहानगरपालिका–९ स्थीत नरदेबि माबि तेघरामा पूर्व विद्यार्थी बन्दना शाहाले बिद्यालयलाई १५ लाख…
धरौटी बुझाएर छुटे सन्दीप लामिछाने
काठमाडौं,२९ पुस । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले…
थारु गाउँमा माघीको रौनक
बालाराम खड्का तुलसीपुर, २८ पुस । माघी नजिकिएसँगै थारु बाहुल्यता भएका क्षेत्रहरूमा माघीको रौनक सुरु भएको…
विद्यार्थीहरुले पढाई छोड्दै
युवराज शर्मा नेपालको विद्यार्थीहरुको पहुँच घट्दै छ । हिमाली र पहाडी भू–भागमा भएका शिक्षण संस्थाहरुमा विद्यार्थीहरु…
संसदको बैठक र विश्वासको मत
शुभाष न्यौपाने मंसिर ४ को चुनावले नयाँ सदन गठन ग¥यो सप्तरंगी हुँदै रेसमा पूर्ण बहुमत…
पर्यटन प्रवद्धनका लागि तुलसीपुरमा रैथाने खाना कार्यक्रम हुने
तुलसीपुर,२८,पुस । तुलसीपुर होटल व्यवसायी समितिले नेपाली रैथाने खाना कार्यक्रको आयोजना गर्ने भएको छ । दाङ…
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश
काठमाडौं,२८ पुस । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश…
बाह्रकुने दहमा भेडा र भालेको प्रतिमा अनावरण
दाङ,२८ पुस । माघे संक्रान्ति नजिकिएसँगै घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा भेडा र कुखुराको भालेको प्रतिमा अनावरण…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए सपथ
भालुवाङ,२८ पुस । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन्…
माघ १ गते विद्यालयमा योग दिवस मनाउन निर्देशन
काठमाडौं,२८ पुस । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा…
फेरिए सातै प्रदेशका प्रहरी प्रमुख, लुम्विनीमा डीआईजी राई
काठमाडौं,२८ पुस । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ…
माघी पर्बलाई सद्भाव र सहिष्णुताको पर्ब बनाउन जोड
प्रमोद आचार्य हेँकुली, २८ पुस । दुई दिनसम्म चलेको दंगीशरण माघी महोत्सव सकिएको छ । ‘मघौटा…
घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने
दाङ,२८ पुस । दाङको घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । घोराहीमा रहेको अल्फा तेक्वान्दो…
मोटरसाईकल दुर्घट्ना हुँदा एकको मृत्यु
घोराही, २८ पुस । दाङमा मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।…
मुख्यमन्त्री गिरीले देउखुरीमा शपथ लिंदै
दाङ,२८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । बुधबार…