६ महिनाभित्र दायित्व शून्यमा झार्छौ : नगर प्रमुख खड्का [अन्तर्वार्ता]

जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका एक हो । तुलसीपुर उपमहानगरपालिकामा अधिकांश भू–भाग समथर जमिन र…

दंगीशरणमा डिजिटल वित्तीय साक्षरता

प्रमोद आचार्य दंगीशरण, २४ साउन । दंगीशरण गाउँपालिकामा सञ्चालन भइरहेको डिजिटल वित्तीय साक्षरता तालिमको अनुगमन गरिएको…

धान खेत मासेर कागती खेती

शिवराज खनाल दाङ, २४ साउन । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरका मधु गिरीले एक बिगाहको…

रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १५ जना घाइते

घोराही, २३ साउन । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सहिदमार्गअन्तर्गत परिवर्तन…

रोल्पाबाट घोराही आउँदै गरेको बस दुर्घटना

घोराही, २३ साउन । रोल्पामा यात्रबाहक बस दुर्घटनामा परेको छ । सहिदमार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ…

लमही–घोराही सडक, पहिरोको सधै जोखिम

प्रियास्मृति गजमेर लमही, २३ साउन । रोल्पा घर भएकी टीका सुनार काम विशेषले बुटवल जाँदै थिइन्…

कांग्रेस दाङले थाल्यो विशेष अभियान

प्रमोद आचार्य दाङ, २३ साउन । नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान सुरु भएको छ । अभियान…

स्मार्ट सिटिको सपना कहिले साकार हुन्छ मेयर साप ?

तुलसीपुर, २३ साउन । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफरल सेन्टरको रुपमा परिचित छ ।…

सल्यानमा छोराले गरे आमाको हत्या

दाङ,२३ साउन । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३…

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही, २३ साउन । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही…

कुमालको ‘भो फुपै लाउदिन’बोलको तिज गित सार्वजनिक  

तुलसीपुर,२२ साउन । दाङका सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक भएको छ…

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्वाचित

घोराही, २२ साउन । दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मजगैयाँ निर्वाचित भएका छन् ।…

प्रतिष्ठानमा एकैदिन ९ सय ७० बढि विरामीले सेवा लिए

घोराही, २२ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट अहिलेसम्मकै उच्च सख्यामा विरामीले ओपिडि सेवा लिएका छन्…

दक्षिण एसियाली आईटिएफ तेक्वान्दोमा दाङलाई तीन स्वर्णसहित नौ पदक

दाङ, २२ साउन । ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा दाङबाट सहभागी भएका खेलाडीले…

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही, २२ साउन । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही…

टिमुरको उत्पादनमा दोब्बरले गिरावट

लीलाधर वली घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८÷०७९…

कटाई सिलाई व्यवसायबाट राम्रो आम्दानी  

नारायण खडका तुलसीपुर, २२ साउन  । १८ वर्षअघि एसएलसीमा फेल भएपछि दाङकी कल्पना शर्मा कटाई सिलाईको…

दाङमा डेढ लाख बढी क्युफिट काठ बिक्री

गोरक्ष समाचारदाता दाङ, २२ साउन । दाङमा एक वर्षको अवधिमा डेढ लाख बढी क्युफिट काठ बिक्री…

डायलाइसिसका बिरामी खोज्न अस्पतालको सूचना

गोरक्ष समाचारदाता तुलसीपुर, २२ साउन । कुनै बेला डायलाइसिस गर्नका लागि बेड पाउन नेतादेखि मन्त्रीसम्म भनसुन…

लुम्बिनी प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक

 दाङ, २२ साउन । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । स्थानीय उत्पादनका…

राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

घोराही, २१ साउन । घोराहीस्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट…