घोराही, २३ भदौ । नेपाल मगर संघ दाङले शुक्रवार भोली घोराहीमा भेषभुषा तथा गरगहना प्रदर्शन गर्ने…
समाचार
घोराहीमा आप्रवासी हकहित संजाल गठन
घोराही,२३ भदौ । घोराही उपमहानगरपालिकाले विहीवार घोराहीमा एक भेलाको आयोजना गरी पालिकास्तरिय आप्रवासी हकहित संजाल गठन…
राप्ती शिक्षा क्याम्पसमा नेविसंघको इकाइ गठन
दाङ,२३ भदौ । घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसनमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरिएको छ…
कांग्रेसबिना लोकतन्त्र संम्भव हुदैन : केन्द्रीय सदस्य घिमिरे
बङ्गलाचुली,२३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेस बिना लोकतन्त्र सम्भव नहुने भएकाले लोकतान्त्रिक…
मुआब्जा बुझे तर घर टहरा हटाएनन्
शिवराज खनाल लमही, २३ भदौ । लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी शेषमणि अधिकारीको करिब…
दशैको लागि असोज १ बाट टिकट बुकिङ
काठमाडौँ, २३ भदौ । यातायात व्यवसायीहरूले दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट…
तुलसीपुरमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र
तुलसीपुर, २२ भदौ । तुलसीपुरमा सबै वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिने भएको छ । घोराहीमा…
प्रदेशस्तरीय छनोटका लागि दाङबाट ३२३ जना खेलाडी छनोट
दाङ, २२ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कार्तिकको…
जनताको साथमा कांग्रेस अभियानले एकताबद्ध हुन मद्धत गरेको छ : केन्द्रीय सदस्य घिमिरे
दाङ,२१ भदौ । नेपाली कांग्रेसकाका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले जनताको साथमा कांग्रेस अभियानले कार्यकर्ताहरुलाई एकताबद्ध गर्न…
नेपाल भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी
काठमाडौं, २१ भदौ । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार…
इन्टर स्कूल डिभिजन कपको तयारी तीव्र
दाङ,२१ भदौ । इन्टर स्कूल डिभिजन कपको तयारीलाई तीव्र पारिएको छ । घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया…
विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा गोरक्ष टिम च्याम्पियन
दाङ,२१ भदौ । दाङ जिल्ला विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता–२०७९ मा गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय टिम च्याम्पियन बनेको…
रोल्पा आईटिएफ तेक्वान्दो संघको प्रशिक्षकमा बुढा नियुक्त
रोल्पा,२१ भदौ । रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो…
व्यवसायीलाई सचेत गराउँदै दाङ जिल्ला उद्योग बाणिज्य संघ
दाङ,२० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीक सचेतना सुरु गरेको छ । संघले यस…
दाङ कांग्रेसले पठायो उम्मेदवारको नाम प्रदेशमा
दाङ,२० भदौ । नेपाली कांग्रेस दाङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि…
घोराही डेंगुको जोखिममा
दाङ, २० भदौ । जिल्लामा डेंगु रोगको जोखिम उच्च तहमा बढ्दै गएको छ । डेंगुका बिरामीहरु…
दंगीशरणमा निःशुल्क आँखाको अप्रेशन
दाङ, १९ भदौ । दंगीशरण गाउँपालिकाले आँखाका बिरामीहरूलाई निःशुल्क अप्रेशन गरिदिने भएको छ । अन्धोपन न्यूनीकरण…
जसपा दाङको अध्यक्षमा यादव चयन
दाङ,१९ भदौ । जनता समाजवादी पार्टी दाङको अध्यक्षमा जगतराम यादव चयन भएका छन् । जनता समाजवादी…
जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
दाङ, १९ भदौ । दाङमा जवरजस्ती करणी मुद्दामा पाँच बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले…
दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते
दाङ, १९ भदौ । दाङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही–घोराही सडकअन्तर्गत…
दाङ क्षेत्र नं. २ बाट एमाले महासचिव पोख्रेलको नाम एकल सिफारिस
घोराही, १९ भदौ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महासचिव…