बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो

दाङ, ८ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गर्नुभएको…

मेट्रो कलेजमा विद्यार्थीलाई मेसिन मर्मत तालिम

तुलसीपुर,८ चैत । तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत…

नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र,चार सय सहभागी हुने

घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ…

सत्ता फेरबदलको असर : नवप्रवर्तन कार्यक्रम कार्यान्वयनमा ढिलाइ

अमरराज आचार्य दाङ, ८ चैत । सङ्घीय सत्तामा आएको बदलावको असर प्रदेश तहमा पनि कायम छ…

तुलसीपुर यातायात प्रालिद्धारा भारतको सिमला बस सञ्चालन

तुलसीपुर, ७ चैत । तुलसीपुर यातायात प्रालिले भारतको सिमलामा यातायात सेवा सञ्चालन गरेको छ । यात्रुहरूको…

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस

तुलसीपुर, ७ चैत । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस विभिन्न कार्याक्रम गरि मनाइएको छ…

घोराही उपमहानगरपालिका भ्रमण खर्च ७०,००,००० !

गोरक्ष समाचारदाता दाङ, ६ चैत्र । घोराही उपमहानगरले चालु आर्थिक वर्षको बजेटको एउटा बुँदामा भ्रमण खर्चवापत…

लुम्बिनी सरकारले सुरु ग¥यो बजेटको तयारी

अमरराज आचार्य दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी…

क्यान्सर रोग बिरामी गोमा भन्छिन,‘औषधी किन्ने पैसा छैन, गरिव कसरी बाच्ने ?’

घोराही,५ चैत । घरको कमजोर आर्थिक अवस्थासँगै श्रीमानबाट एक्लिन परेपछि घोराही उपमहानगरपालिका–१३ लम्हिडाँडा निवासी गोमा चौधरी…

नेपालगन्जमा फिल्म फेस्टिभल आयोजना हुँदै

बाँके, ५ चैत । बाँके जिल्लामा पहिलोपटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ । बाँकेको नेपालगन्जमा…

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

घोराही, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट…

पर्यटन प्रवर्धनका लागि होमस्टे

लीलाधर वली दाङ, ५ चैत । छिल्लीकोट दाङको धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य…

मातृ भाषा शिक्षणबारे छलफल

गोरक्ष समाचारदाता दंगीशरण, ५ चैत । गुरुबाबा सहकारी सस्थाद्वरा सञ्चालित गोल्डेन पाथ एकाडेमी दंगीशरण ३ रावतगाउँको…

नेपाली कांग्रेस लमही ७ को वडा सम्मेलन

गोरक्ष समाचारदाता देउखुरी, ५ चैत । नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा इकाइ…

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीलाई उन्मुक्ति र जसपाको आश

गोरक्ष समाचारदाता दाङ, ५ चैत्र । रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पत्तिको विवादबिच सुदूरपश्चिम प्रदेशको वर्तमान…

मुख्यमन्त्री कार्यालयको विकास बजेट, ८ महिनामा १ प्रतिशत पनि खर्च भएन

अमरराज आचार्य दाङ, ४ चैत । चालु आर्थिक २०८०÷०८१ को ८ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा सबैभन्दा…

जसपाको दोहोरो साइनो, संघमा गठबन्धनसँग, प्रदेशमा कांग्रेससँग

गोरक्ष समाचारदाता दाङ, ४ चैत । नेपाली कांग्रेससँगको गठजोड तोडेर माओवादी एमालेसँग सेपिएको मधेशवादी दल जनता…

महेन्द्र आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउनेबारे अन्तरक्रिया

दाङ,३ चैत्र । घोराही उपमहानगरपालिका–५, दलजितपुर स्थित श्री महेन्द्र आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउनेबारे शुक्रबार एक…

राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको छ :  न्यौपाने

हेमराज परिवर्तन घोराही, ३ चैत । लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले राजनीतिप्रति जनतामा…

ज्योतिपुञ्जका अभिभाकका लागि मोटिभेसन कार्यक्रम

दाङ,३ चैत  । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा आज शनिवार घोराहीमा अभिभावकहरुका लागि बृहत अभिभावक मोटिभेशन कार्यक्रम…

ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ सार्वजनिक

प्रिया स्मृती गजमेर लमही,३ चैत ।गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको…