दुग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा सञ्चालन

दाङ,२ कार्तिक । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य बस्तु बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ ।…

आरोग्य प्राकृतिक अस्पतालको भवन शिलन्यास

तुलसीपुर, २ कार्तिक । आरोग्य नेचर केयर अस्पतालको भवनको शिलन्यास गरिएको छ । शनिवार तुलसीपुरमा एक…

कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

कैलाली,२ कार्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । उनीसँगै गस्तीमा रहेका…

लापेमा स्कर्पियो, भालुवाङमा भू–पर्यटन

खेमराज रिजाल लापे(अर्घाखाँची), ३० असोज । पाँच नं. प्रदेशले प्रदेशको नामाकरण लुम्बिनी र स्थायी राजधानीमा अर्घाखाँचीको…

प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत, ९० बेड सञ्चालनमा

गोरक्ष समाचारदाता तुलसीपुर, ३० । हेल्थपोष्ट, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, अञ्चल अस्पताल हुँदै प्रादेशिक अस्पतालका रुपमा…

‘कोरोनाले मलाई कृषिमा लाग्न प्रेरित ग¥यो’

मेरो नाम सुशीला गुरुङ हो । मेरो घर घोराही उपमहानगरपालिका–१८ सुपैलाखोटीमा पर्छ । घरमा बृद्ध सासु,…

सरकार र सरकारी दलको नाटक प्रतिपक्षी दर्शक

सुभाष न्यौपाने सरकारले जनतालाई नाटक देखाउँदै छ । प्रतिपक्षी दर्शदीर्घा ताली बजाउँदै छ ।। चाहे आओस्…

प्रहरी दिवसमा आर.के शीतल सम्मानित

दाङ,३० असोज । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित…

चाडपर्व विशेष सुरक्षा योजना : सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालित हुने

दाङ, ३० असोज । चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङले…

प्रहरीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रती प्रेस युनियनको निन्दा

दाङ,३० असोज । स्वर्गद्वारी एफ.एम. र नागरिक दैनिकमा कार्यरत एव नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव…

कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या

दाङ,३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरि एक युवाको हत्या गरिएको छ…

दाङका सात ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना

गोरक्ष समाचारदाता दाङ, २९ असोज । चाडपर्वहरुलाई मध्यनजर गर्दै प्रहरीले दाङका सात स्थानमा यात्रु सहायता कक्ष…

व्यावसायिक टिमुर खेतीमा बढे किसान, मूल्य बढेन

सल्यान, २९ असोज । मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै आएका छन्…

देशभर ३७४९ जनामा कोरोना संक्रमण

दाङ,२९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

काठमाडौं,२९ असोज । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास…

नेता कस्तो हुने ?

गुरुप्रसाद शर्मा रेग्मी नेपालजस्तो विकासोन्मुख देशको लागि एउटा धरातलीय र व्यावहारिक, आर्थिक दर्शन के हुनसक्छ भन्ने…

चाडवाडको संघारमा झाँगिँदो संक्रमण

भूवन पोख्रेल नेपालमा अहिले कोरोना भाइरसका कारण ६ सयभन्दा बढीले अकालमा मृत्यु वरण गरिसकेका छन् भने…

चिठ्ठा प¥यो भनि ठगी गर्ने तीन जना पक्राउ

दाङ,२९ असोज । सामाजिक सञ्जाल इमोमार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको…

नवनियुक्त ३ मन्त्रीले गरे शपथ ग्रहण

दाङ,२९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा…

डा. उपेन्द्र देवकोटा, नर्भिक हस्पिटल र मेरो पीडा

डा.कृष्णराज डी.सी. डा.उपेन्द्र प्रसाद देवकोटा नेपालका स्वनामाधन्य वरिष्ठ न्यूरो सर्जन थिए । एसिया क्षेत्रमै नाम कमाएका…

योजनाको काम उपभोक्ताबाटै

दाङ, २७ असोज । जिल्लाको पहाडी बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को लागि छनोट भएका योजनाहरुलाई…