दाङ, ९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घरभाडा घटाएर व्यवसायलाई बचाउन सहयोग गर्न घरधनीहरुलार्इ…
Goraksha News
तुलसीपुरमा भूमिहिनको जग्गा नाप नक्सांकन सुरु
प्रकाश चौधरी तुलसीपुर,९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकनको कार्य सुरु भएको छ ।…
नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : प्रवक्ता पौडेल
दाङ,९ जेठ । राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा…
संक्रमणकालीन मुद्दालाई किनारा लगाऊ
मुलुक शान्ति प्रक्रियामा आएको कम्तिमा दुईदशक बितिसकेको छ । सातदशक सम्मको चराणबद्ध आन्दोलनका कारण मुलुका अहिले…
हाइ–हाइ लोकतन्त्र
मधुसुदन सुवेदी नेपाल बुढा पुरानाको उखानअनुसार सतीले सरापेको देश हो भन्छन् तर सती को हुन् र…
जातीय मुक्ति समाजको प्रदेश सम्मेलन जेठ २१ मा
गोरक्ष समाचारदाता दाङ, ९ जेठ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलन दाङको…
नीति कार्यक्रममा आउँछ तर कार्यान्वयन छैन
अमरराज आचार्य दाङ, ९ जेठ । स्थानीय तहमा प्रत्येक वर्ष नीति कार्यक्रम ल्याउने गर्छन् । नीति…
आँखामा जनप्रतिनिधिको प्रतिबद्धता : उपचार र सचेतनामा साझेदारी
बालाराम खड्का तुलसीपुर, ९ जेठ । आँखा स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरी दृष्टिविहीनतालाई न्यूनिकरण गर्न…
गुलमोहरको रूखमुनि टिकटक उत्सव …
टिकटक डायरी खेमराज रिजाल दाङ, ८ जेठ । टिकटकको छटपटी थियो वा चरम गर्मीको हुटहुटी ।…
स्वास्थ्य मन्त्रीमा राजु खनाल नियुक्त
दाङ, ८ जेठ । नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् ।…
लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने
दाङ, ८ जेठ । लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको…
सहकारी सञ्चालकलाई क्षमता विकास तालिम
दाङ,७ जेठ । जिल्ला सहकारी संघ दाङको आयोजनामा घोराही उपमहानगरपालिकाभित्र रहेका सहकारीका सञ्चालकहरुलाई क्षमता विकास तालिम…
दंगीशरणमा महिलाका लागि सशक्तिकरण तालिम
दंगीशरण,७ जेठ । दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नं. २ का महिलाहरुका लागी महिला सशक्तिकरण तथा नेतृत्व…
महोत्सव सफल बनाउने सरोकारवालाहरुको प्रतिवद्धता
दाङ,७ जेठ। दाङमा हुन लागेको प्रथम राष्ट्रिय प्रथम बाल चलचित्र महोत्सवका लागि तयारीमा चलचित्र बिकास बोर्ड…
छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ
घोराही, ७ जेठ । विद्यालयको होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा फरार रहेका शिक्षक पक्राउ परेका…
मावि सौडियारमा अनुगमन, ८ जना विद्यार्थी पढाउन ३ जना सकाको दरवन्दी
घोराही,७ जेठ । घोराही उपमहानगर शिक्षा महाशाखाको टोली घोराही–७ सौडियारस्थित मावि सौडियार स्कुलको अनुगमनका गरेको छ…
सेटिङमा बालविकास सहयोगी कार्यकर्ता छनोटको प्रयास, विरोधपछि परिक्षा स्थगीत
दाङ, ७ जेठ । घोराही उपमहानगरपालिकाका दुई विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता छनोटका लागि सञ्चालित परीक्षामा विवाद…
गुरुकुलमा १२ कक्षाका विद्यार्थी दिक्षित
घोराही, ६ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थी दिक्षित भएका छन् ।…
गृह जिल्लामै कमजोर मेटमणि..
इन्द्र डि.सी दाङ,६ जेठ । नेकपा एमालेमा हँुदा मेटमणि चौधरीसँग जोडेर कार्यकर्ताले एउटा भाष्य बनाएका थिए…
प्लाष्ट्रिक व्यवसायी समितिमा नयाँ नेतृत्व
दाङ, ६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत प्लाष्ट्रिक व्यवसायी समिती घोराहीमा नया नया नेतृत्व…
व्यावसायिक भाडा घटाउन घरधनीलाई नारायणपुर उवासंघकाे अनुराेध
नायणपुर, ६ जेठ । नारायणपुर उद्योग वाणिज्य संघले व्यावसायिक घरभाडा घटाउन घरधनीलाई अनुराेध गरेकाे छ ।…