नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनापछि खुल्यो ताला

दाङ,२० असार । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी…

राप्ती आँखा अस्पताललाई एम्वुलेन्स

तुलसीपुर, १९ असार । राप्ती आँखा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स सहायता प्राप्त भएको छ । भारतीय…

हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई चार लाख बढी अनुदान

दाङ, १९ असार । हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने कृषकलाई अनुदान बाफतको रकम वितरण…

मार्कका विद्यार्थीलाई ‘सडक सुरक्षा’ सम्वन्धी सचेतना

दाङ,१९ असार । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक…

शुभम् लघुउद्यम् सहकारी रक्तदान

दाङ, १९ असार । घोराही उपमहानगर पालिका वडा नं १४ मा रहेको अटो व्यावसायीहरु द्धारा सञ्चालित…

घोराही खानेपानीको नेतृत्वको लागि ४ जनाको उम्मेद्वारी

दाङ, १९ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि असार २५ गते…

क्षेत्र नं. ३ ले ग¥यो जनप्रतिनिधिलाई स्वागत, पार्टी–जनप्रतिनिधि समन्वयको अपेक्षा

गोरक्ष समाचारदाता तुलसीपुर, १९ असार । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ क का जननिर्वाचित पदाधिकारीहरुलाई…

भालुवाङबासीले छिट्टै पुर्जा : मन्त्री चौधरी

भालुवाङ, १९ असार । सहरी विकास मन्त्री मेटमणि चौधरीले भालुवाङबासीले अब लालपुर्जा छिट्टै पाउने बताएका छन्…

१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा

लक्ष्मण बस्नेत दाङ,१८ असार । दाङको बेलझुण्डीमा जारी जिल्लास्तरिय–१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शनिवार…

नेपाल मगर सांस्कृतिक संघमा सर्वसहमत नेतृत्व चयन, अध्यक्षमा थापामगर

प्रेमविवश घर्तीमगर दाङ,१८ असार । नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सर्वसहमत चयन भएको छ ।…

तुलसीपुरबाट १ लाख बढी रकमसहित ७ जुवाडे पक्राउ

दाङ,१८ असार । तुलसीपुर प्रहरीले नगद रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो…

एसिया हाप्किडाे च्याम्पियनसिपको पहिलो दिन नेपाललाई एक स्वर्ण र दुई काश्य पदक

दाङ,१८ असार । एसिया हाप्किडाे च्याम्पियनसिप-२०२२ को पहिलो दिन भएका खेलमा नेपालले एक स्वर्णसहित दुई काश्य…

घोराही न्यायिक समितिमा १ सय ३४ मुद्दा

गोरक्ष समाचारदाता दाङ, १८ असार । घोराही उपमहानगरपालिका न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म १ सय…

होटेल व्यवसायको विकासले पर्यटन क्षेत्रको विकास : मन्त्री चौधरी

शिवराज खनाल दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारका पर्यटन, पूर्वाधार तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले…

नेपालमा शासनको झलक

युवराज शर्मा नेपालको शासन व्यवस्थामा व्यवास्थापिका, कार्यपलिका र न्यायपालिकाहरुका स्वरुपहरु फरक–फरक कार्यशैलीका छन् । सबैले नागरिकलाई…

पुल निर्माण हुँदै गरेको खाडलमा डुबेर चार बर्षीया बालिकाको मृत्यु

देउखुरी,१७ असार । दाङको देउखुरीमा पुल निर्माणको लागि खनिएको गाडलमा परेर एक जनाको मृत्यु भएको छ…

दलहरुको सहमतीमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी

शिवराज खनाल घोराही, १७ असार  ।  सहरी विकास मन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा संघ र…

मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जनाको मृत्यु

घोराही, १७ असार । दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा…

तुलसीपुरको वडास्तरीय बजेटको सिलिङ्ग ७० लाख

बालाराम खड्का तुलसीपुर, १७ असार । तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा आर्थिक बर्ष २०७९÷०८० को बजेट कार्यक्रममा वडास्तरीय…

दाङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत दाङ,१६ असार । दाङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबारदेखि सुरु…

नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

दाङ,१६ असार । चालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको…