तुलसीपुर, २७ चैत। नेत्रज्योति डा रामप्रसाद पोख्रेल समाजसेवी सम्मान पुरस्कार दाङ तुलसीपुर निवास कृष्णकुमार गिरीलाई प्रदान…
समाचार
सरस्वती माध्यमिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम
दाङ,२५ चैत । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा…
किसानलाई यान्त्रिक उपकरण
दाङ, २४ चैत । घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक उपकरण वितरण गरेको छ । कृषि उत्पादनमा…
नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा,राष्ट्रियसभा अध्यक्षले उद्घाटन गर्ने
दाङ,२४ चैत । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ…
आचारसंहिता पालनाको निगरानी गर्न कांग्रेसको आग्रह
दाङ,२४ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई…
कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति
घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ ।…
दाङ उवासंघको साधारणसभा बैशाखमा
दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना…
लेनचेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
दाङ,२२ चैत । दाङमा प्रहरीले लेनचेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…
बबईमा चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप
देवी भण्डारी हापुरे,२२ चैत । बबई गाउँपालिकामा चैत २५ गतेदेखि टाइफाईड विरुद्धको खोप अभियान सुरु हुने…
राजमो बंगलाचुलीको प्रचारप्रसार समितिको संयोजकमा घर्ती
दाङ,२२ चैत । राष्ट्रिय जनमोर्चाले बंगलाचुली गाउँपालिकामा सुमन घर्तीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार…
राजनीतिले देखाएको बाटो, खाउ एकैसाटो
मधुसूदन सुवेदी राजनीतिले नीति सिकाएन उल्टै र विलासिताको जीवन जिनउे संस्कार सिकायो । राजनीतिले आजसम्मको देखाएको…
प्रेस काउन्सिलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बोर्ड प्रदान
घोराही, २१ चैत । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान…
बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम
दाङ,२१ चैत । बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । प्रेस चौतारी दाङको आयोजना…
बालमैत्री नगर बन्दै घोराही
अमरराज आचार्य दाङ, २१ चैत । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । बालमैत्री नगर…
टाइफाइड विरुद्धको खोप चैत २३ देखि
दाङ, २१ चैत । बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान चैत २३ देखि शुरु गरिने भएको छ…
ज्योतिपुञ्जमा १० कक्षाका विद्यार्थीको बिदाई
दाङ, २० चैत । दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा…
एकीकृत समाजवादी दाङको चुनाव परिचालन समिति संयोजकमा : राना
दाङ,२० चैत । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीलाई सशक्त रुपमा लैजानका लागी…
घोराहीमा खानेपानीको समस्या समाधानका लागि दिर्घकालिन योजना आवश्यक : राज्यमन्त्री श्रेष्ठ
अमरराज आचार्य दाङ,२० चैत । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले योजना सुरु…
जनतासँग भ्रमको राजनीति नगर्न कम्युनिष्टलाई आग्रह
तुलसीपुर,२० चैत । नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले वडा स्तरबाट राजनीति सुर्धिनु पर्ने बताएका…
एकीकृत समाजवादीका नेता खनाल दाङ आउने
दाङ,२० चैत । घोराहीका पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्री…
पत्रकार महासंघका पूर्व अध्यक्षलाई लोगो
दाङ, १६ चैत । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु र केन्द्रीय सदस्यलाई महासंघको लोगो प्रदान…