दाङ,२५ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि शेरबहादुर देउवासहित ६ जनाको सभापति पदमा उम्मेदवारी…
समाचार
घोराहीमा ३ दिने आधारभुत पत्रकारिता तालिम
घोराही, २५ मंसिर । घोराहीमा ३ दिने आधारभुत पत्रकारिता एब उदघोषण तालिम सुरु भएको छ ।…
विमलेन्द्र निधिले दिए सभापतिमा उम्मेदवारी
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी…
रेडियो मध्यपश्चिमको १७ औँ साधारणसभा
घोराही, २५ मंसिर । दाङ सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१…
प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्री
काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने…
शेखरको टिमबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार
काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा। मिनेन्द्र रिजाल र गगनकुमार थापा…
तुलसीपुर–१२ मा आईतवारदेखि वडा अध्यक्ष कप फुटबल
लक्ष्मण बस्नेत तुलसीपुर,२५ मंसिर । तुलसीपुर उपमाहानगरपालिका वडा न १२ को हरिपौरामा तेस्रो वडा अध्यक्ष कप…
पुबुदु दसानायके दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त
काठमाडौं,२५ मंसिर । पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् ।…
संस्थापक नेता गौतमको सम्झना
दाङ, २५ मंसिर । नेकपा एमाले दाङले दंगाली कम्युनिस्ट आन्दोलन तथा संस्थापक सदस्य मणिकलाल गौतमको प्रथम…
‘लकडाउनको उपहार’ कविता संग्रहको समिक्षा
दाङ, २४ मंसिर । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समिक्षा कार्यक्रमअन्तर्गत १८३औं श्रृङखलामा साहित्यकार…
च्याऊ खेतीबाट आत्मनिर्भर बन्दै महिलाहरू
शिवराज खनाल दाङ, २४ मंसिर । केही समय पहिले घरमै फुर्सदिलो समय बिताउँदै आइरहेका महिलाहरु यतिबेला…
बबईमा ७३ औं मानवअधिकार दिवस मनाइयो
हापुरे,२४ मंसिर । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गीक हिंसाबिरुद्दको अभियान शुक्रवार…
प्रधानमन्त्री कपको लागि दाङ जिल्ला महिला खेलाडी टिम छनोट
दाङ २४ मंसिर । यहि मंसिर २५ गतेदेखि भैरहवामा हुन लागेको प्रधानमन्त्री कप प्रदेश महिला छनोट…
भुवन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
दाङ,२४ मंसिर । नेपाल मार्शल आट्स हाप्किडो संघका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी भुवन बुढामगर अन्तराष्ट्रिय अवार्डबाट…
सल्यानमा नाच हेर्न गएका युवा मृत भेटिए
सल्यान,२३ मंसिर । सल्यानमा एक युवा मृत फेला परेका छन् । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी…
दाङमा १ लाख ९७ हजार बढी रकमसहित ६ जुवाडे पक्राउ
दाङ,२३ मंसिर । दाङमा प्रहरीले १ लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको…
द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बीमा
आर.के. शीतल दाङ, २३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितहरुका लागि…
‘लैङ्गिक हिंसा अत्यका लागि सचेतना आवश्यक’
लमही, २२ मंसिर । लैङ्गिकमा आधारित हिंसा न्यूनिकरणका लागि सवै उत्तरदायि हुनुपर्ने सहभागीहरुले बताएका छन् ।…
‘सामाजिक परिर्वतनका लागि महत्वपूर्ण भूमिका’
दाङ, २२ मंसिर । सामाजिक परिवर्तनका लागि ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको घोराही…
अनुदानबारे थाहै पाउँदैनन् ‘कृषक’
अमरराज आचार्य दाङ, २२ मंसिर । जिल्लाका कृषकहरुले सरकारले दिने अनुदानका बारेमा आफूहरुले जानकारीसमेत नपाउने गरेको…
दिपक गिरीका दुई अप्सन : कोषाध्यक्ष वा सहमहामन्त्री
दाङ,२१ मंसिर । कांग्रेसको चौधौं महाधिवेशन नजिकिंदै गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सिंचाइमन्त्री तथा दाङका…