भूवन पोख्रेल करिब एक महिनापछि मतदाताहरु स्थानीय सरकारमा आफ्ना प्रतिनिधि चुन्न लाइनमा बसेका हुनेछन् । तर,…
समाचार
दाङमा फूल खेतीको लागि राम्रो सभावना छ : बुढा मगर
अधिकांश महिलाहरू अझै पनि घरभित्रै सीमित हुने गरेका छन् । विशेष गरेर चुलोचौकाको काममा व्यस्त हुनु…
सिस्ने खोला पुल निर्माणको अन्तिम चरणमा
दाङ,६ बैशाख । सर्रा–कुइरेपानी बाइपास सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१७ मा पर्ने सिस्ने खोलामा पुल निर्माणको…
स्थानीय तह निर्वाचन : लुम्विनी प्रदेशमा तयारी तीव्र
दाङ, ६ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारी तीव्र रुपमा भइरहेको छ…
विभूषित गिरीलाई बधाई ज्ञापन
तुलसीपुर, ६ बैशाख । राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको आयोजना बधाई ज्ञापन कार्यक्रम सम्पन्न…
मेधावी छात्रा २०७८ काे पुरस्कार वितरण
दाङ,५ वैशाख । मेधावी छात्रा २०७८ काे पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । निजी तथा…
पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान
काठमाडौं,४ वैशाख । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् ।…
स्थापना दिवसमा मैत्रीपूर्ण खेल जारी, अटो इन्जिनियरिङको टिम फाइनलमा
दाङ, ४ बैशाख । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरुविच आइतवार…
घोराहीमा नमस्ते र बबई दिगो सहकारी सस्थाविच एकीकरण
दाङ,४ बैशाख । नमस्ते बचत तथा ऋण सहकारी सस्था र बबई दिगो बचत तथा ऋण सहकारी…
स्याङ्जामा ११ जना बोकेको जीप दुर्घटना
स्याङजा,४ वैशाख । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित…
प्रेस चौतारीको पालिकास्तरीय कमिटी गठन
गोरक्ष समाचारदाता दाङ ४ बैशाख । जिल्लाका ४ पालिकामा प्रेस चौतारीको पालिकास्तरीय कमिटी गठन गरिएको छ…
एबीसी एकेडेमीमा दीक्षान्त समारोह
गोरक्ष समाचारदाता दाङ, ४ चैत । एबिसी एकेडेमी मन्टेश्वरीले दीक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयले…
कांग्रेसको सर्कुलर : वक्ता दुई जना चुनावी भाषण एक घण्टा
गोरक्ष समाचारदाता काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचारप्रसारका कार्यक्रममा नेताका भाषणलाई धेरै समय…
चार पालिकामा नेकपा एसको अगुवा कार्यकर्ता भेला
दाङ, ४ बैशाख । नेकपा एकिकृत समाजवादी पाटीले दाङका चार पालिकामा अगुवा कार्यकर्ता भेला गरेको छ…
‘संस्कारसहितको शिक्षा आवश्यक’
दाङ,४ वैशाख । घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलले वर्तमान परिवेशमा…
खेलकुद संचालन समितिको संयोजकमा श्रेष्ठ
लक्ष्मण बस्नेत दाङ,४ वैशाख । दाङ जिल्लामा छरिएर रहेका खेलकुद क्षेत्रका पुरानो पुस्ताका हस्ती एवं अग्रज…
मनिषा गिरीको गजल संग्रह बसन्त ॠतुको लोकार्पण
दाङ, ३ बैशाख । गजलकार मनिषा गिरी ॠतुको गजल संग्रह बसन्त ॠतुको लोकार्पण भएको भएको छ…
संस्कार गृह निर्माणार्थ जारी, महायज्ञमा शनिवार सबैभन्दा धेरै नगद दान
घोराही, ३ बैशाख । दाङको घोराहीमा बिहीबारबाट जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दान गर्नेहरुको उत्साह…
स्वर्ण जित्ने खेलाडी ममतालाई सम्मान
दाङ,३ बैशाख । अल्फा तेक्वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरि १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण…
गर्मी मौसम सुरुसँगै आगलागीका घटना बढ्न थाले
बालाराम खड्का तुलसीपुर, ३ बैशाख । गर्मी मौसम सुरु भएसँगै वन क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेका…
बाध्यकारी व्यवस्थाले मात्र सीमान्तकृतलाई सम्बोधन
गोरक्ष समाचारदाता दाङ, ३ बैशाख । बाध्यकारी व्यवस्था नहुँदासम्म सीमान्तकृतको सहभागिता हुन नसक्ने एक कार्यक्रमका वक्ताहरूले…