दाङ, १६ वैशाख । थारु कल्याणकारी सभा दाङ क्षेत्र नंम्वर २ को प्रथम अधिवेशन सम्पन्न भएको…
समाचार
पत्रकार र ग्लोवल ओरियन्स नेपालबिच मैत्रीपूर्ण खेल
दाङ, १६ वैशाख । ग्लोवल ओरियन्स नेपाल प्रालि दाङको आयोजनामा शनिबार घोराहीमा पत्रकारसँग मैत्रीपूर्ण फुटवल खेल…
नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा
काठमाडौं,१६ वैशाख । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन्…
तुलसीपुर नगर जेसीजको भित्रेपात्रो बिमोचन
निरला अर्याल तुलसीपुर, १६ बैशाख । तुलसीपुर नगर जेसिजले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा…
अम्विकेश्वरी क्याम्पसमा स्ववियुको सपथ ग्रहण
दाङ, १५ बैशाख । स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचितहरुले सपथ ग्रहण गरेका छन् । यहि मिति २०७९…
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ
दाङ, १५ वैशाख । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको…
दाङ निर्माण व्यवसायी संघको अध्यक्ष भण्डारी बिजयी
गोरक्ष समाचारदाता दाङ, १४ बैशाख । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा प्रविनकुमार भण्डारी बिजयी भएका छन्…
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त
दाङ, १४ वैशाख । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्…
आगलागी पीडित वलीलाई १५ हजार सयोग
लक्ष्मी पोख्रेल भालुवाङ, १४ बैशाख । राप्ती गाउँपलिका ४ बुडिचौर आगोलागी पीडित प्रेम बाहादुर वलीलाई आर्थिक…
घोराहीका शिक्षक कालो पट्टी बाँधेर काममा
दाङ,१३ बैशाख । नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालो पट्टी बाधेर काम…
‘औलो रोगमा हेलचक्य्राई’
गोरक्ष समाचारदाता दाङ, १३ बैशाख । औलो रोगप्रति हेलचक्य्राइँ हुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन्…
प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई मन्त्री शर्माको आग्रह
काठमाडौं, ११ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
देउखुरी,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट…
दाङमा सोलिस ट्रायाक्टर शोरुम उट्घाटन
दाङ, १० चैत । सोलिस ट्रायक्टरको राप्ती अञ्चालका लागि आधिकरीक विक्रेता अल्फा टु इन्टरनेसनल प्राली दाङको…
श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ
घोराही,१० बैशाख । दाङमा प्रहरीले श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमानलाई भारत जाने तयारीमा रहेको अवस्थामा…
सार्वजनिक सम्पत्ति र आर्थिक अनुशासन
के.पी सुवेदी आर्थिक अनुशासनहीनताले मुलुकलाई टाँट पल्टिने चरणमा पु¥याएको तथ्याड्ढहरु सार्वजनिक भइरहेका छन् । एकातिर वैधानिक…
दाङको करिव १४ सय हेक्टर वनमा आगलागीका कारण क्षेती
घोराही, ९ बैशाख। मानवीय लापरवाहीले गर्दा दाङमा वर्षेनी हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको…
घोटैली गोत्यार समाजको तेस्रो केन्द्रिय सम्मेलन
घोराही ९ बैशाख । घोटैली गोत्यार समाजको शनिवार घोराहीमा सम्पन्न तेस्रो केन्द्रिय सम्मेलनले बर्दियाका फिरु घोटैलीको…
विद्यालयको एउटा लापरवाहीले विद्यार्थीमा परेको असर
दाङ,८ बैशाख । विद्यालयको एउटा त्रुटी,जस्ले गर्दा एक विद्यार्थीले दश कक्षामा पढ्नुपर्ने समयमा पुनः ८ कक्षाको…
नेपालले ओमानलाई ८४ रनले हरायो
दाङ,८ बैशाख । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको…
एकदिवसीय क्रिकेटमा सन्दीपको कीर्तिमान
काठमाडौं,८ वैशाख । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका…