दाङ,३ असोज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघले बंगलाचुली गाउँपालिकामा पालिकास्तरिय समिति गठन गरेको छ ।
दुई सदस्य पछि थप गर्ने भीमबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नेपाल युवक संघ गठन गरिएको हो । जसको उपाध्यक्ष बर्षा खडका, सचिब यमबहादुर घर्ती, सहसचिब हुकुम तिबारी, कोषाध्यक्ष भिमनिधी तिबारी रहेका छन् ।
समितिको सदस्यहरुमा बिबेक बुढा, कमला केसी, देबराज घर्ती, तारासिह घर्ती, पुरण घर्ती, रामबहादुर घर्ती, सन्तोष परियार, चन्द्र बुढा, सिर्जन जिएम, सुनिल घर्ती, भक्तबहादुर पुन रहेका छ्न ।