हार्दिक आभार तथा प्रतिबद्धता

यस गोरक्ष राष्ट्रिय दैनिक १६औँ वर्षमा

प्रवेश गरेको सुअवसरमा हामी हाम्रा

सम्पूणर् पाठकवर्ग, विज्ञापनदाता,

ग्राहकवर्ग, पंक्तिकार, शुभचिन्तकहरू,

सम्पाददाता तथा कर्मचारी परिवारप्रति

हार्दिक आभार व्यक्त गर्दछौँ । साथै

आगामी दिनमा पनि यहाँहरुको

सहयोगको अपेक्षा गर्दै पत्रिकाको

निरन्तरताको लागि प्रतिबद्धता व्यक्त

गर्दछौँ ।