शिबराज खनाल
लमही, ११ असार । सफा र स्वच्छ पानिको प्रयोगले मात्र मानिस निरोगि र स्वस्थ्य हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागि बक्ताहरुले जोड दिएका छन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा खानेपानि उपभोक्ताहरुका लागि बिहीबार लमही नगरपालिका वडा नम्बर ६ को खैरिमा आयोजीत खानेपानि सुरक्षा तथा स्वस्थ्यता सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि लमही खानेपानिका सल्लाहकार जोगराज चौधरीले सफा पानी खाने र सरसफाईमा बढि ध्यान दिन सके कोरोना भाईरसको माहामारिलाई जित्न सकिने बताए ।
सरकारले लागु गरेको लकडाउनको पालना गर्ने आफ्नो ब्यक्तिगत स्वास्थ्य र सरसफाईमा जोड दिनुका साथै घर वरिपरिको बारताबरण सफा राख्न सके कोरोनाको महामारिबाट मुक्त हुन सकिने बताए ।
कार्यक्रममा लमही खानेपानिका उपाध्यक्ष लिला शाहले खानेपानिको सुरक्षा पानि चुहावट राक्ने उपाय र खेर जाने पानिको उचित प्रयोगका साथै प्रत्यत्यकले आफ्नो ब्यक्तीगत , घरायसि र घरवरिपरिको बाताबरण सफा राख्ने लगाएतका बिषयमा सहजिकरण गरेकी थिइन । उक्त अबसरमा बोल्ने अन्य उपभोक्ताहरुले स्थानिय सरकारले बिपन्न समुदायका नागरिकहरुलाई खानेपानिको ब्यबस्था गर्न आबश्यक रहेको बताएका थिए ।
लमही खानेपानिका सदस्य सिता शाहीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपभोक्ताको तर्फबाट प्रेम चौधरी, प्रकाश चौधरीले मन्तव्य ब्यक्त गरेका थिए । लमही खानेपानिका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सचालन लमही खानेपानिका सदस्य श्यामकला पोख्रेलले गरेकी थिइन ।
सफा र स्वच्छ पानिको प्रयोगले मात्र मानिस निरोगि र स्वस्थ्य हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागि बक्ताहरुले जोड दिएका छन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा खानेपानि उपभोक्ताहरुका लागी आज लमही नगरपालिका वडा नम्बर ६ को खैरिमा आयोजीत खानेपानि सुरक्षा तथा स्वस्थ्यता सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिए ।