दाङm १७ जेठ । नेपालमा पछिल्लो २४ घण्मा १८९ जनामा कोरोना संक्रमित थपिएका छन ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन । उनीहरु मध्य ४ जना महिला र १८५ जना पुरुष रहेका छन ।
नेपालमा अहिलेसम्म ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । त्यस्तै २१९ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन ।