Goraksha

National Daily

दाङमा १४ जनाको मनोनयन

दाङ क्षेत्र नं.३को (ख)वाट प्रदेशसभा सदस्यका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा पहिले नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले उम्मेदवारी दर्ता गराए भने त्यसपछि नेकपाका उम्मेदवार विमला खत्री (वली)ले दर्ता गराइन् ।

त्यसैगरी राप्रपाको तर्फावाट भुपाल रावत, साझा पार्टीका तर्फवाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्त छोटिलाल थारु, नेकपा मालेवाट हरिप्रसाद डाँगि, समाजवादी पार्टीवाट डिल्लिबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री, नेका (विपी)वाट दीपककुमार धिताल तथा स्वतन्त्रवाट गोबिन्द विसी र टिकाराम आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।