नेता र जनतावीचको सम्बन्ध कस्तो ?

भुपेन्द्र सुबेदी

बिश्वमा आज कोरोना भाइरसको प्रकोपवीच आम मानब जाती आतंकीत भइरहेकोछ, तर यसको उपचारका लागि औषधी आजसम्म कुनै बैज्ञानीकहरुले ग्यारेण्टीका साथ यही हो र यस्को उपचारमा यो, यो औषधी प्रयोग गरौ भन्ने बिषयमा चिन बाहेक अन्य देशहरुले सन्देश दियर आआफना नागरीकलाई आस्वस्थ्य पार्न सकेको अबस्था रहेन । तर चिनले आफनो देशमा धेरै नागरीकको हताहत मृत्युपछि मात्र यदाकदा समाचारमा भ्यक्सीन तयार गरेको सुन्नसम्म आएको छ चिनले, तर यती जना कोरोना भाईरसका बिमारी ठिक भए भन्ने ग्यारेन्टी दिन सकेको अबस्था भने छैन ।

नेपालको बिषयमा कोरोनाको उपचारको बिषयमा नेपालका बिज्ञहरुको खाली आस्वासन मात्रको रटान बाहेक अन्य कुनै उपाय निकाल्न सकेको अबस्थाछैन । तर नेपालको बिडम्बना, नेपालमा नेपाली जनताबाट निर्बाचीत जनताकै प्रतिनिधीले आफनो देशको बिधान संम्बिधान अनुसार आफनो बुद्दी बिबेकले कामगर्न सकेको र गरेको इतिहासमै उल्लेख गर्न र हुन सकेको अबस्था रहेन । किनभने आफनै जन्ताको भोटले बिजय भएर सरकार संचालनको आदेश नेपाली जनताले दिदा पनि हाम्रो देशका नेताहरुले भारतको सुझाब नलिएसम्म नेलाल सरकारको कुनै बिधी बिधानसम्म पारित हुन नसक्ने र भइहाले पनि आफनो देशको समस्या आफै सामाधान गर्छाै भन्दा समेत भारतको अबरोधको कारण सरसकार आफै अघी बढ्न नसक्ने अबस्थामा नेपाल सरकार गुज्रीयकोछ । तर यतिसम्म भारतले नेपाललाई आफनो कब्जामा राख्न खोजेकोछ, ता पनि नेपालका नेता, सरकार जनताको बहुमतको एक्लौटे सरकार हुंदासम्म पनि फेरि भारतकै आशिर्बाद लिन किन मरीहत्य गरेकाहुन्छन् ?

आजको बिश्वको जल्दो बल्दो समस्या कोरोना भाईरस बिगत ४ महिना अघी देखी चिनमा फैलियको अबस्थालाई धेरै बिकसीत देस हरुसमेतले समयमै यसको नियन्त्रणका उपाय अपनाउन नसकेको परीणाम आज भोग्न बाध्य भयकाछन् । बिश्वमा सबै भन्त्दा ठुलो कहलौने राष्ट अमेरीकाका राष्ट्रपती आज आफै रुदै हिडेको अबस्थाछ । भने अब हामी नेपालीको अबस्था केहोला ? यहांत स्वयम नेपाली जन्ता आफै अनुसासित रहेर आफनै घरको कम्पाउण्डमा रहेर सरसफाईको बिषयमा सम्बेदन सिल रहनु बाहेक हाम्रो देसको सरकारले नेपाली जन्तामा लागेको कोरोना भाईरसको उपचार गरेर ग्यारेण्टी दिन सक्ने आबस्थामा कुनै स्वास्थ्य कर्मि हरुले आटका साथ भन्न सकेको अबस्थाछैन । नेपालमा नेपाली हामी हाम्रेो उखान छ मालपायर चाल्नपाउने नागरीक भनेकै नेपालीहौ भन्दा अरको अर्थ नलाग्ला किन भने भगवानले बिश्वमा सबै भन्दा सुन्दर , स्वस्थ ऋषिमुनी हरुको तपो भुमी कैलास पवर्तमा शिवले ध्यान बसेको तपोभुमीमा यस्ता भाईरस हरुको निराकरण हुने अमृत , बिष ,यहि नेपालीको भुमीमा श्रृजितछन् तर नेपालमा यस्को खोजी पताल अनुसन्धान गरेर आफनै देशको जडीबुटीले कोरना भाईरसको उपचार गर्न सक्ने बिज्ञ हरुको उत्पादन गर्ने अबको योमौका कोरोना भाईरसले नेपाल लाई च्यालेञ्ज गरेकोछ अब हाम्रो स्वदेस तथा बिदिसमा रहनु भयका आयुर्बेद चिकित्सक शिक्षा हासिल गर्नुभयका र नगरेकाले गर्नु पर्ने अरु स्वस्थ्य जनशक्तिको बिकास गर्न गर्न आज नेपाल सरकारको जिम्मेवारीमा अबको पहिलो सर्बपक्षय आम नागरीक हरुको जिवन सुरक्षाको लागी योजना आउनु आजको जटील समस्या सामाधान गर्नुपर्ने सोचका साथ कोरोनाको संकट सामाधानको उपाय तत्काल निकाल्न स्वस्थ्य बिज्ञ समुह हरुको हातमा दिनुपनेछ । आज नेपाली जन्ताको अधिकारको लागी भन्दै सडकमा कुरलने भाषण गर्ने एक आपसमा द्धोन्द मच्चाउने ,सबै भन्दा मेरो पानटीले तपाई हरुको समस्या सामाधान गर्छ भन्दै सडकका पेटी रंगाउने सडकको बिच चौराहामा आ आफना पार्टिका झण्डालियर भाषण गर्ने नेताहरु खै आज किन कोरोना भाईरसको कारण सरकारले लगायको लगडाउन बाट बिचलीत न घर नघाट भयर यो गर्मि मौसममा १२ दिन लगायर काठ्माण्डौ बाट सुदुर पश्चिम र सुदुर पुर्ब आ आफनो घरमा जान लाग्दा बिचबिचमा सुरक्षा कर्मिको सोधपुछ र रोकावटले गर्दा आम नागरीक भोकै मर्ने र हिन्दाहिन्दै पानी पिउन नपायर मोरने अबस्थामा आफना भोटर हरुको अबस्था किन देखेनन् आज ईनेपालका नेताहरुले ?

हिजो चुनाबमा आफुलाई र आफनो पार्टिलाई जिताउन उनै जन्ताको घर दैलोमा गाडी लियर भोट हाल्न ल्याउने नेताले आज किन त्यस्तो आपत कालीन अबस्थामा समेत उनै भोटर हरुको समस्यामा घरभित्र बसेर टुलु टुलु हेरेकाहोलान ? के भोलीका दिनमा फेरी उनीहरुको आबस्याक पर्दैन होला र ?

नेपाली जन्ता हरुले आफनो दलेसमा केहि कलकारखाना ,उध्योग धन्दा , कृषिमा नया उत्पादन तरीका नेपालमा बिगतमा नेताहरुले निजीकरण्म गरी बेचिखायका चिनको सहयोगमा संचालन हुंदै आयको बासबारी छाला जुत्ता,कारखाना, ट्राली साझाबस ,भृकुटी कागज कारखाना, हेटौडाको गलैचा उध्योगm सरकारको नेतृत्वमा संचालन भयका चिनी उध्योग, यस्तै तनाम उध्योग नेपाल सरकारले आफै संचालन गरीदियको भय आज नेपालका युवा हरु किन खाडी मुलुकमा जान पर्नैथियो र ? नेपाल सरकारले बिगत लाई दोस दियर सत्ता परीवर्तन गरीयु भन्नु उखान टुक्का संग मात्र मेल खान्छ अन्ने बीषय बस्तु संग मेलखाने र जन्ताले पताउने काम २०४६ पछीको सरकार आज सम्म जेजती आय सबै एउटै रेन्चमा राखेर तुलना गर्दा कुनै केहि फरक हुन सकेकाछैनन् । मात्र कसैलाई मन नपरेको बिषय जन्ताको चाहाना बिना ल्यायको संघियता,र धर्म निरपेक्षता,बिभिन्न जातजातीको नाममा उठाईयका एजेन्टा , र हिन्दुधर्म बिपरीत उठायको बिष जन्ताको आन्त्दोलनको माग थियन त्यो आन्दोलनमा हामी पनी सहभागी थियु सडकमा त्यो बिषयको जन्ताको नाराथियन ।जन्ताले ,दियको सुझाब समेत रद्धीको टोकरीमा फयाकेर ल्यायको मुठ्ठी भरका नेताहरुको स्वर्थमा आयको यो ब्यबस्था आज जले भित्रायो उसैका लागी मालीगाईको रालो हरायको घांणो भयकोछ ।

आज नेपालमा कुनै जिबीकोपार्जनको लागी औसर नभयर धरेै नेपाली खाडी मुलुकमा र धेरै नेपाली भारतको बिभिन्न क्षत्रमा आफनो रोजगारीको लागी बाहीरीयको अबस्थामा एकाएक यो बिश्वलाई आतंकीत पर्ने कोरोना भाईरसको समस्याले सम्बन्धीत देसले अब तिमी हरुलाई हामी राजगारी दिन सक्दैनो अब आ आफनो आफनो घरजानु भनेर निकाले र उनीहरु नेपाल फर्कदा स्वयम नेपाल सरकारले भरपर्दाे ब्यबस्थ ागर्न नसरकेर बिच बाटोमै अलपत्र परेका आफना जन्ताको बिचली देखने नेपाल सरकारको काहां काहां कम्जोरी रहेयो ? आ आफैले मुल्यांकन गरौ र बिचलीमा परेका जन्ताहरुलाई कम्तीमा आफनो घर सम्म आईपुग्ने ब्यबस्थ ागर्ने कस्को कामहो? अझ क्या अचम्मm लाग्छ कोहिको त्यो बिचलीछ ,तर कोहि आफनो फेसबुकमा नाना थरीका परीकार बनायर नाना थरीका गर गहना पैरीयर कुनै ठुलो राष्ट्रिय पर्ब मनायको जस्तो खुसियाली मनायको देखाउने हरु के हुन मानब हुन वा दानब ? छुट्याउनै गाहारो भयो । कमसे कम सहयोग गर्न नसके पनी त्यहि नाना परीकार देखउने फेसबुक मार्फ चिन्ता त ब्यक्त गरौ कसैलाई त रमाईलो पो भईरहेको देखाएका हुन्छन् । कस्तो नेपाली मन कस्तो नेपाली पन ?