शिवराज खनाल
लमही बैशाख ५ । देउखुरी उद्योग बाणिज्य संघले अत्यावश्यक सामाग्रीहरुको मुल्यमा एकरूपता कायम गर्न शुक्रबार होलसेल तथा खुद्रा मूल्य दर सार्बजनिक गरेको छ ।
स्थानिय व्यापारी तथा होलसेलर संग लमहीको सार्बजनिक बगैचामा छलफल गरि उक्त दररेट सार्बजनिक गरेको हो ।
यस कोभिड १९ अर्थात नोबेल कोरोना भाइरसले ससन्कित भएका उपभोक्तालार्इ सुलभ दर रेटमा सामान उपलब्ध गराउन र सामाजिक दुरी कायम गरी ग्राहक बर्गलार्इ साबधानीपुर्बक सेवा दिन अत्यावश्यक सामाग्री बिक्रेता ब्यापारीहरुलाई देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले अनुरोध गरेका छन् ।
देउखुरी उद्योग बाणिज्य संघ ले सार्बजनिक गरेको दर रेट
होलसेल

खुद्रा
