calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

काठमाडौं छाड्न पाउने निर्णय उल्टियो

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय उल्टाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । सरकारको सो निर्णय आएपछि प्रदेश सरकारहरुले त्यसप्रती विमती राखेका थिए । उक्त निर्णय कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुँने र त्यसले काठमाडौंलाई मात्र सुरक्षित राख्न चाहेको बुझाई हुने भएका कारण निर्णय हुनासाथ विवादमा परेको थियो ।