घोराही सिमेन्ट उद्योगद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग
दाङ,२४ चैत । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका क्रममा समस्या परेका बिपन्न गरिव मजदुर घर परिवारलाई घोराही सिमेन्ट उद्योगले खाद्यान्न सहयोग गरेको छ ।
घोराहीको गोग्लीमा रहेको उद्योगले घोराही उपमहानगरपालिका(१९ का विभिन्न बस्तीमा रहेका बिपन्न परिवारलाई सिमेन्ट उद्योगले चामल,दाल र नुन सहयोग गरेको हो । सिमेन्ट उद्योगले ९ क्वीन्टल चामल,१ क्वीन्टल दाल र साढे ६० पोका नुन सहयोग गरेको हो ।
सहयोग बितरणमा वडा अध्यक्ष हर्क घर्ती, सिमेन्ट उद्योगका तर्फबाट अमर सुवेदी, सुमन खत्री, सुल्तानरामको सहभागीता रहेको थियो ।
घोराही सिमेन्ट उद्योगद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग
दाङ,२४ चैत । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभीड(१९० नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका क्रममा समस्या परेका बिपन्न गरिव मजदुर घर परिवारलाई घोराही सिमेन्ट उद्योगले खाद्यान्न सहयोग गरेको छ ।
घोराहीको गोग्लीमा रहेको उद्योगले घोराही उपमहानगरपालिका(१९ का विभिन्न बस्तीमा रहेका बिपन्न परिवारलाई सिमेन्ट उद्योगले चामल,दाल र नुन सहयोग गरेको हो । सिमेन्ट उद्योगले ९ क्वीन्टल चामल,१ क्वीन्टल दाल र ६० पोका नुन सहयोग गरेको हो ।
सहयोग बितरणमा वडा अध्यक्ष हर्क घर्ती,सिमेन्ट उद्योगका तर्फबाट अमर सुवेदी, सुमन खत्री,सुल्तानरामको सहभागीता रहेको थियो ।
