Goraksha

National Daily

चार सय १५ मत गणना हुँदा लुम्बिनीमा पुनको अग्रता

दाङ,१९ मंसिर। कांग्रेसको लुम्बिनी प्रदेशमा सभापतिमा पौडेल–कोइराला पक्षका अमरसिंह पुनकै अग्रता देखिएको छ ।

चार सय १५ मत गणना हुँदा पुन ८८ मतले अगाडि देखिएका हुन् । चार सय १५ मत गणना हुँदा पुनले २५० मत पाएका छन् ।

उनका प्रतिद्वन्दी भरत शाहले १६२ मत पाएका छन् । पदाधिकारीमा पनि उनकै प्यानकै अग्रता रहेको छ । जस अनुसार लुम्बिनी कांग्रेस सभापति ३६५ मत गणना

उपसभापति
अष्टभुजा पाठक २०४
भुवन श्रेष्ठ २०८
राजु खनाल १५६
सुधाकर पाण्डे १२०
महामन्त्री
विक्रम खनाल २१७
सुरेन्द्रराज आचार्य २११
जन्मजय तिमिल्सिना १२७
खिमानसिंह रायमाझी १२४
सहमहामन्त्री
विष्णु मुस्कान २१७
निमा गिरी १९७
खगराज पाण्डे १९१
माया पुन १४२
सरिता चौधरी १३२
लक्ष्मीनारायण शाह १३१