शहीतमार्गमा ‘शहीद’ बनाउने यातायात सेवा

  •   
  •  

शहीदमार्ग अन्तर्गत् घोराही–होलेरी सडकखण्डमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । एक वर्ष अघि पिच गरिएको सडकमा अत्यधिक भार बोकेका टिप्परहरु चल्दा भत्किएर जीर्ण सडकमा जोखिमपूर्ण यातायात सेवा सञ्चालन भइरहेको छ । निगमनकारी निकायहरुको यस्तो जोखिमपूर्ण यात्रामा ध्यान पुग्न सकेको छैन । फोटो : गोरक्ष