Goraksha

National Daily

युबा व्यावसायी नेपाली राजमोमा प्रवेश

दाङ,२६ भदौ । दाङ बंगलाचुली गाउपालिका वडा नं. ४ कमिरेचोरमा होटल तथा फेन्सी व्यवसायी गर्दै आएका एक व्यवसायी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

तत्कालिन नेकपा एमालेका सदस्य तथा अहिले नेकपाका सदस्य रहेका पिरम नेपाली राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।

पार्टीको जिल्ला कार्यालय घोराहीमा नेपालीले जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यबाट सदस्यता लिएका हुन । अहिले जिल्लाका विभिन्न ठाउँबाट धेरै युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने क्रममा रहेका छ्न ।