चैते धान खेती

चैते धानः बंगलाचली गाउँपालिका–८ मुलाबारीमा रोपिएको चैते धान । मुलावारीलगायतका केही ठाउँमा पर्याप्त पानीको सुविधा हुने गरेका कारण त्यस ठाउँका किसानले चैते धान रोप्ने गरेका छन ।

यो धान किसानले चैतको अन्त्यतिर रोप्ने र साउन महिनाको अन्त्यतिर काटेर फेरि बर्खे बालीका रुपमा धान रोप्ने गरेका छ्न । पर्याप्त पानीका कारण मुलाबारीसंगै दाङका केही स्थानमा किसानले बर्षमा दुई पटक धान बाली भित्र्याउने गर्ने गरेका छन ।
                                                                                                  तस्वीर : लिलाधर वली